14/06/2025
बाटो बनाउन मेयरले बिन्ती गरेको गरै : यो सप्तरीको चर्चित छिन्नमस्ता भगवती मन्दिर जाने बाटो हो जहाँ वार्षिक लाखौं मानिस दर्शन गर्न आउने गर्छन । भारतका धर्मावल्बीहरूले पनि मान्ने यस ठाउँमा राम्रो रोड बनोस् भनेर २८ वर्षीय मेयर विद्यानन्द चौधरीले २ वर्ष देखि सबैलाई विनती गरे, प्रधानमंत्री देखि मन्त्री, संसद सबै भेटे तर केही लागेन र अहिले सम्म सडकको अवस्था यस्तै छ र मेयरले अब कडा रूपमा केही गर्ने घोषणा पनि गरेका छन् । यहाँका सांसद अहिले सिके राउत हुन। सबैको ध्यााकर्षण होस्।