08/07/2024
लगातार को झरी ले देश का विभिन्न ठाउँ का साथै दोधारा चादनी को पनि जनजिवन अस्तब्यस्त भएको अवस्था छ यो कठिन घडी मा सरकार को मुख ताक्नु भन्दा आफ्नो सुरक्ष्या आफै गर्ने प्रयास गर्नु होला,सकिन्छ भने आफू भन्दा बढी दुबान मा परेका हरुको सहायक बनि दिनु होला !!🙏🙏🙏
धन्यवाद !!😥😥