Page Name: Sitti Sap Bista -Math & Education

Page Name:
Sitti Sap Bista -Math & Education Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Page Name:
Sitti Sap Bista -Math & Education, Grocers, Tulsipur, Nepal, Tulsipur.

21/03/2026

12/03/2026

नातिलाई पनि जोक्कर बन्ने रहर पलाएछ।उ खुशी हुन्छ भने हामी पनि नौटन्की गर्न के कम

12/03/2026

देखाउदै ,सिकाउदै

16/02/2026

मत माग्न आउने सङ भाग्ने होइन।प्रश्न गर्ने हो।आफ्नो मताधिकार प्रयोग गर्ने हो।यो त मतदाताको लागि सुनौलो अवसर हो।

अरुले गरेको कार्यको प्रसंशा गर्न नसके नि आलोचना नगरौं। के थाहा भोलि आफुले नि त्यही बाटो ,ब्यवहार र कार्य गर्नु पर्नेहुन ...
11/02/2026

अरुले गरेको कार्यको प्रसंशा गर्न नसके नि आलोचना नगरौं। के थाहा भोलि आफुले नि त्यही बाटो ,ब्यवहार र कार्य गर्नु पर्नेहुन सक्छ।
#शुभबिहानि #

10/02/2026

परिधी नहुँदा बृत्त हुँदैन, नियम नहुँदा समाज हुँदैन।
बृत्तको केन्द्रलाइ जीवन,परिवार,राजनीति सङ जोडेर हेर्दा
केन्द्र बिन्दु = मूल्य, सिद्धान्त, आत्मा
बृत्तको सबै कुरा केन्द्रसँग जोडिए झै।
जीवनमा आत्ममूल्य, नैतिकता, विवेक
परिवारमा अभिभावकको संस्कार
राजनीतिमा संविधान, विचारधारा जोडिएको हुन्छ।
अत: केन्द्र बिग्रियो भने
बृत्त त देखिन्छ, तर सन्तुलन हराएको हुन्छ
( राजनीति चल्छ, तर जनताको हित हराउँछ)

09/02/2026

एउटै चापमा बनेका केन्द्रिय कोण र परिधी कोणको सम्बन्ध ,त्यसै गरि एउटै चापमा बनेका परिधी कोणहरुको सम्बन्ध लाई पहिले धुलोमा खेल्दै ,हेर्दै,त्यसपछि ह्वाइट बोर्डमा अनि किताब र कापिको प्रयोग गरेर विद्यार्थिहरु सिक्दै ।मजा आयो

08/02/2026

हरेक सिकारुले आफ्नो सकारात्मक ब्यवहारमा प्रसंशा खोजेको हुन्छ भन्ने कुरा अनयले जमिनबाट बसेर उठदा साथिले ताली बजाएको देखेर खुशी भएको छ।

Address

Tulsipur, Nepal
Tulsipur
HMT

Website

Alerts

Be the first to know and let us send you an email when Page Name: Sitti Sap Bista -Math & Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category