Im Basil

Im Basil Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Im Basil, Grocers, Abu Dhabi.

Im Basil (म तुल्सी) हेलो नमस्कार सबैजनामा। म मेरो यो पेजमा नेपाल तथा विदेशका ताजा ताजा समाचारहरू पोस्ट गर्ने मेरो प्रयास हुनेछ यदि तपाईँलाई पनि यी समाचारहरु मनपर्यो राम्रो लाग्यो भने मेरो च्यानलमा एक फलो भने जरुर। Thanks.

11/09/2026

दु:खद खबर
माइती घर मण्डलामा अस्ति मात्र महिलाले आत्मादा को प्रयास के हुदैछ देसमा

11/09/2026

हिजो २०८३-०५-२५ गते।
लम्जुङमा उद्दार गरि ल्याएको चितुवा पिन्जडाबाट फुत्किएपछी उत्पन भएको तनाब ग्रस्त अबस्था।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका 9 बाट बुटवलका लागि छुटेको लु 1 ज ४०७६ नम्बरको सवारि‌ जीप कपिलवस्तुको पथरको ननिकै...
08/09/2026

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका 9 बाट बुटवलका लागि छुटेको लु 1 ज ४०७६ नम्बरको सवारि‌ जीप कपिलवस्तुको पथरको ननिकै दुर्घटना भएको छ।
थप विवरण आउन बाँकी

08/09/2026

दु:खद खबर 🤣
आज चाबहिलको गोपीकृष्ण खोलामा एक युवाले हाम फालेर जिबन त्याग गर्न खोज्दै भाग्यबस सकुसलै उद्दार भयको छ।

07/09/2026

Breaking news👇️
अर्जेन्टिना मा सामुन्द्रीक बाहव नै सुकेको छ। समुन्द्र सुकेर धेरैनै पर पुगेको आखिर कसरी भयो यस्तो

खुसीको खबर दुईजनाको जीवितै उद्धार👇️ हामी बढी भन्दा बढी व्यक्तिको जिवित उद्दारको पर्खाइमा छौँ। त्रिशुली ३ए को टनेल भित्रब...
04/09/2026

खुसीको खबर दुईजनाको जीवितै उद्धार👇️
हामी बढी भन्दा बढी व्यक्तिको जिवित उद्दारको पर्खाइमा छौँ। त्रिशुली ३ए को टनेल भित्रबाट पहिलो र दोस्रो खुसी प्राप्त भएको छ। दुई जनाको जिवित उद्दारको लागि दिनरात अथक मेहनत गर्ने सबैलाई हार्दिक धन्यवाद! धेरै भन्दा धेरैको जिवित उद्दारको प्रयास र प्रार्थना जारी छ।

खुसीको खबरआज बिहानै त्रिशुली भित्रबाट मानिसहरूको आवाज सुनियो। सुनिएको आवाज अनुसार त्यहाँ भित्र धेरै जना मान्छेहरु जीवितै...
04/09/2026

खुसीको खबर
आज बिहानै त्रिशुली भित्रबाट मानिसहरूको आवाज सुनियो। सुनिएको आवाज अनुसार त्यहाँ भित्र धेरै जना मान्छेहरु जीवितै हुनुहुन्छ। अबको केही समयमा भने उद्धार भइसक्ने छ।

आज श्री कृष्ण जन्माष्टमी को सबैलाई शुभकामना।तपाईंको दिन शुभ रहोस र अरु को दिन शुभ बनाउन मा सहयोग गर्नुहोस्
04/09/2026

आज श्री कृष्ण जन्माष्टमी को सबैलाई शुभकामना।
तपाईंको दिन शुभ रहोस र अरु को दिन शुभ बनाउन मा सहयोग गर्नुहोस्

02/09/2026

ताजा अप्डेट
त्रिशुली 3A टनेल मा भैरहेको खोजी कार्य सम्बन्धि माननीय सारग ढकाल जि द्वारा प्रसारित भिडियो सामग्री

के भन्नू हुन्छ तपाई सरकार ले काम गरेको छ या छैन
02/09/2026

के भन्नू हुन्छ तपाई सरकार ले काम गरेको छ या छैन

Address

Abu Dhabi
44600

Website

Alerts

Be the first to know and let us send you an email when Im Basil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Im Basil:

Shortcuts

Share

Category