13/09/2026
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
तीज नेपाली दिदीबहिनीहरूको प्रेम, एकता, संस्कृति र परम्पराको सुन्दर पर्व हो। यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
टाढा अष्ट्रेलियामा रहे पनि आफ्नो संस्कृति, परम्परा र तीजको मिठासलाई सँगै मनाऔँ। तीजका लागि आवश्यक नेपाली खाद्यान्न, मसला, अचार, सेलरोटी लगायतका सामग्रीहरूका लागि Hamro Grocery & Food Hub मा आउनुहोस्।
आउनुहोस्, नेपाली स्वाद र तीजको रमाइलो सँगै बाँडौँ।
Hamro Grocery & Food Hub
Ballarat, Victoria 3356
0451 775 836
Bringing Authentic Nepali Flavours to Ballarat!