स्याउली बजार

स्याउली बजार photography

Hardworking Couple : रामेछापबाट २०६७ सालमा काठमाडौँ आएका उमेश गिरीले लामो समय फर्निचर, होटल हुँदै टायर रिपेयरिङको काम गर...
27/12/2025

Hardworking Couple : रामेछापबाट २०६७ सालमा काठमाडौँ आएका उमेश गिरीले लामो समय फर्निचर, होटल हुँदै टायर रिपेयरिङको काम गरे । सोचे अनुसार कमाउन नसकेपछि रोजगारका लागि कतार गएका उनले त्यहाँ ७ वर्ष टायर रिपेयरिङ कै काम गरेर आफूले सिकेको चीज देशमा नै सदुपयोग गर्ने सोचका साथ नेपाल फर्केर श्रीमतीको सहयोगमा सानो लगानीको टायर रिपेयरिङको पसल खोले । दुबैजनाको कडा मेहनत र सङ्घर्षका कारण अहिले विभिन्न स्थानहरूमा ८ वटा पसल खोल्दै २० जनाभन्दा धेरैलाई रोजगार दिँदै आईरहेका उनीहरू भन्छन "एकाअर्काको साथले अगाडि बढ्दा हरेक यात्रा सहज हुने रहेछ ।" ❤️

21/07/2024

😰❤️‍🩹

Address

Dang
Salyan
SALYAN

Website

Alerts

Be the first to know and let us send you an email when स्याउली बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share