06/03/2023
चिरासैनि युवा क्लब बित्थडचिर गाउँपालिका वार्ड ०६ मड मन्तोला बझाङ
हरेक खुसी हजुरसँगै रहोस्।
मुस्कानहरु मुहारसँगै सजिरहोस ।।
रंगले भरिएको यो पर्वको जस्तै
हजुरको जिन्दगी पनि रंगीन बनोस्।।
रंगहरुकाे पर्व हाेलीकाे हार्दिक मंगलमय शुभकामना छ प्रियजन । 💕💕