𝑫𝒆𝒂𝒓 जिन्दगी

𝑫𝒆𝒂𝒓 जिन्दगी साथमा हॅुदा त एक्लो महसुस गराउने तिमी,
अब छोडिगए पछि के नै फरक पर्छ र..?🎶💔

28/03/2024

चाहे सम्बन्ध प्रेम को होस या मित्रता को

मन देखि नै राख मतलब देखि होइन 💝🙏😍😍*****

12/01/2024

जिन्दगी त्यो होइन जुन सोचिन्छ ,
जिन्दगी त्यो हो जुन भोगिन्छ😓😞

10/01/2024

यही एउटा आँशु त छ 😭
जुन मन दुख्दा सँगै बगेर जान्छ 🙇

29/12/2023

आफ्नै मनको त भर हुदैन भन्छन'
तिमी मान्छेको कुरा गर्छौ!😭❤️

21/12/2023

साला आफ्नै मान्छे सम्झेर कसै प्रति
इमान्दार हुनुपनि त सरापै रैछ🥺💔

20/12/2023

अरूको दुःखमा रमाउने दुनियाँ सँग
आफ्नो दुःख पोख्नु मूर्खता हाे।❤️🥺

20/12/2023

साथमा हॅुदा त एक्लो महसुस गराउने तिमी,🙇
अब छोडिगए के नै फरक पर्छ र..?💔😭

20/12/2023

मलाई चाहिँ किन हो..!
लौरोकाे पिटाई भन्दा त शब्दको पिटाई विषालु लाग्छ√😭💔

Adresse

Democratic Republic Of The

Téléphone

+60193353544

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque 𝑫𝒆𝒂𝒓 जिन्दगी publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à 𝑫𝒆𝒂𝒓 जिन्दगी:

Partager