MANISH MAHARA

MANISH MAHARA Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de MANISH MAHARA, Épicerie, Democratic Republic of the.

दुखद खबर 😭 😭😭एका बिहानै बैतडीमा जीव दुर्घटना भएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडी जिल्लाको पाटन नगरपालिका ८ विजयपुर ...
12/01/2026

दुखद खबर 😭 😭😭
एका बिहानै बैतडीमा जीव दुर्घटना भएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडी जिल्लाको पाटन नगरपालिका ८ विजयपुर नजिकै सुर्नया गाउँपालिका वार्ड नम्बर ६ मोतीनगरबाट डडेलधुरा तर्फ जाँदै गरेको म १ ज २२ ४ नम्बरको जीव आज बिहान करिब १० बजे घटना भएको समाचार आएको छ 😭😭😭😭
जिबमा करिब २० जना सवार रहेको बुझिएको छ। सडकबाट करिब २०० मिटर तल खसेको गाडी ठुलै दुर्घटना भएको अनुमान गर्न सकिन्छ!
अहिले दुर्घटनाको खबर आए लगत्तै खोड्पे प्रहरी चौकीको टोली घटनास्थलतर्फ खटिएको जानकारी आएको छ। र घट्ना वारे विस्तृत जानकारी आउन भने बाँकी नै छ 😭😭😭

इन्डियन आईडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएक...
11/01/2026

इन्डियन आईडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको छ।
संगीत र अभिनयमार्फत लाखौँ दर्शकको मन जित्नुभएका उहाँप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु

28/12/2025

14/11/2025

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque MANISH MAHARA publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager