balen fan's club

balen fan's club Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de balen fan's club, Épicerie, काठमाडौँ, Democratic Republic of the.

15/04/2025

आज गहना खोज्ने जात्रामा स्वागत छ सबैलाई, नरः (हाँडीगाउँ) मा ।

हाँडीगाउँको जात्राको प्रसङ्ग आउनेबित्तिकै ‘कहीं नभएको जात्रा, हाँडीगाउँको’ भनेर मानिसले सम्झने/बुझ्ने गर्छन् । वास्तवमा अस्तिदेखि हुँदै गरेको र आज मुख्य दिन रहेको गहनापोखरीको जात्रा त्यो होइन, अलग हो । ‘कहीँ नभएको जात्रा' हाँडीगाउँमा दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।

आज हुने जात्रा किराँतकालबाटै चल्दै आएको हो र गहनापोखरी यो जात्राको केन्द्र हो । खटमा टुँडालदेवी (जसलाई वैष्णवीदेवी पनि भनिन्छ) राखेर यही पोखरीमा तीनपटक घुमाइन्छ । नेपालभाषामा यस जात्राको बखान यसरी गरिन्छ– नरः (हाँडीगाउँ) मा तिसाः मालिगु जात्रा (गहना खोज्ने जात्रा) हुँदैछ । त्वरंः अजिमा (वैष्णवी टुँडालदेवी) को मूर्तिलाई खटमा राखेर तिसाः मालिगु पुखु (गहना पोखरी) भित्र डुबाएर परिक्रमा गराइन्छ । ल्हुती पुन्हीका दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ । त्यसदिन मपता अजिमा (भाटभटेनी) को मूर्तिलाई पनि टुँडालदेवी ल्याउने गरिन्छ । त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ ।

Yasso.....,💪
22/01/2025

Yasso.....,💪

ऐतिहासिक सफलता।  खो-खो मा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।  बधाई र फाइनलको लागि शुभकामना।
21/01/2025

ऐतिहासिक सफलता।
खो-खो मा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
बधाई र फाइनलको लागि शुभकामना।

Adresse

काठमाडौँ
Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque balen fan's club publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager