15/11/2024
Name : Aakanchya magar
Location: udayapur
Contestant No:486
तिहार बम्पर उपहार 🎉❤️🩹
फोटो प्रतियोगिता २०८१/0७/१
प्रथम पुरस्कार : Vivo Y1s
द्वितीय पुरस्कार : Keypad Mobile +घडि
तृतीय पुरस्कार : Photo Frame + Photo
सहभागीहरुले पालन गर्नुपर्ने नियमहरू :- १, पेजलाई अनिवार्य लाइक, शेयर गर्नुपर्नेछ ! अन्यर्था त्यो पोस्ट मान्य हुनेछैन !
२, फोटो हाम्रो आधिकारिक पेज HBB SOLAR AND MOBILE CENTER को inbox मा नाम, थर र ठेगाना सहित पठाउनुपर्नेछ !
३, धेरै लाइक, शेयर अनि कमेन्ट को आधारमा नतिजा प्रकाशित गरिनेछ !
४, फोटो पठाउने मिति २०८१ कार्तिक १ गतेदेखि कार्तिक ३० गते सम्म मात्र .
५, नतिजा घोषण मिति : २०८१ मङ्सिर ५ गते HBB SOLAR AND MOBILE CENTRE पेज मार्फत जानकारी गरिनेछ !
थप जानकारी चाहिएमा हाम्रो HBB SOLAR AND MOBILE CENTRE पेज मा inbox गर्नुहोला ! धन्यवाद !
नोट : पेजलाइ अनिवार्य लाइक र सेयर गर्नु पर्ने छ ।