Anoj lama official 22

Anoj lama official 22 नेपाली र नेपालिकाे लगि याे ज्यान हाजिर छ🇳🇵🇳🇵❤️❤️

30/04/2023

भन्नु पर्याे के का लागि पार्टी युवा बेचनका लागि पार्टी,देशलाई बेराेगार बनाउनकाे लागि पार्टी,झुण्डा र मुण्डा बनाएर देशलाई लुट्नकाे लागि पार्टी, के स्थानिय तहमा कब्जा गरेर तलब र भत्ता खानाका लागि पार्टी, अब याे खाेज्न अावश्यक छ हामिलाई।✊✊

23/04/2023

हामीलाई घण्टी को इतिहास लेख्नु छ झोलेहरु को नैतिकता देखेकै हो सधैभरी।

23/04/2023

नेताहरुले मात्र गठबन्धन गरेर हुन्छ जनताले पनि गठबन्दन गर्नुपर्यो नि पहिले जस्ता लाटा छैन नेपालीहरु याद राख ।😡

24/02/2023

प्रचण्ड छेपारो को नाटक हेर्दा के भन्ने 😡
गृह मन्त्रालय न दिएर रास्वपा लाई सरकार छाड्न बाध्य बनायो, राष्ट्रपती न दिएर अपमानित गर्दै एमाले लाई पनी तेही अबस्था मा धकल्यो, आज तेही पुरानै गठबन्धन ब्युताउनु थियो भने प्रचण्ड बेश्याले बिच बिचमा नाटक किन गरेको थियो होला, अब भारत भ्रमण पनी छिट्टै जाने होला छेपारो प्रचण्ड।

03/02/2023

प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन,बजार छैन । किसानले सुनाैलाे भबिस्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारि मुल्यहिन बनेर सडकमा फाल्नु पर्ने याे दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं। समस्या थाहा छ, समाधान खोज्ने छौं। प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है। Rabi Lamichhane

दुईदिन भित्रमा पुन: रबि लामिछाने सर गृहमन्त्री भएको हेर्न मन छ । अनि त्यसपछी अराजक तत्वहरुको बाजा बजाउनै पर्दछ । शुभकामन...
03/02/2023

दुईदिन भित्रमा पुन: रबि लामिछाने सर गृहमन्त्री भएको हेर्न मन छ । अनि त्यसपछी अराजक तत्वहरुको बाजा बजाउनै पर्दछ । शुभकामना रबि सर । तपाई हामीलाई चाहिने मान्छे हो । 😘🙏🌹

🔔🙏

चितवनका किसान भन्छन्,बारीमा जाउँ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन #सडकमै तरकारी फालेर गरे सरकारको विरोध
03/02/2023

चितवनका किसान भन्छन्,बारीमा जाउँ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन
#सडकमै तरकारी फालेर गरे सरकारको विरोध

30/01/2023

पोखरामा हिजो आफ्नै शरीरमा आगो लगाएर मर्न खोज्ने व्यक्तिलाई बचाउन जादा घाइते भएकी घरबेटीको उपचारको क्रममा मृत्यु भएको छ । 😥

30/01/2023

रबि लामिछाने ज्यु ले सर्वोच्च अदालतले भने बमोजिम नै हिजो नेपाली नागरिकता लिनुको साथै स्वत: स्फुर्त रुपमा पासपोर्ट बुझाउनु भएको छ । अब उहाँमाथी बारम्बार दागाधरी मुद्दा हाल्दै काम विथोल्ने काम बन्द गर । कयौं बर्षदेखी राजनिति गर्दै आएकाहरुले केहीँ नगरे पश्चात् नेपाली जनताले नयाँ पार्टीलाई विश्वास गरी ठाउँमा काम गर्न पुर्याएको परिपेक्षमा झमेलामा पारी विथोल्नु भनेको पुन: नेपालमा परिवर्तन नचाहनु हो ।😏

30/01/2023

सखुवा महेन्द्रनगर (धनुषा)को प्वालरी
प्वालासतमा रहेका ५ जना प्वालवीरहरु प्वार्खाल प्वाल पारेर प्वालार भएका छन् । आफ्नो माताहतका सबै कार्यालाय/हिरासत मर्मत सम्भार गरी 'नेप्वाल प्वालरी'ले आफुलाई नेपाल प्रहरी बनाउनुपर्ने देखिन्छ ।

Adresse

Dubai
Saint-Pierre-d'Eyraud
971

Téléphone

+971589283319

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Anoj lama official 22 publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Anoj lama official 22:

Partager