22/10/2024
हजुर हरु सबैमा नमस्कार 🙏
माहान चाड दसैंको ब्यस्तता सकिन नपाउदै । अर्को माहान चाड तिहार नजिकदै छ।अत्यधिक अडरले गर्दा हामी बाट पनि केहि कमिकम्जोरी भएकोमा माफी माग्दै हजुर हरुको साथ र सपोर्टले अझ सजग र सुढिण हुँदै तिहार धमका लिएर आएका छौ। त्यसैले अन्तिम समय कुर्नु भन्दा , बेलैमा नै एडभान्स अडर गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।
तिहार को लागि:-
१. १००% certified real goat .
२. Goat tripe and intestines.
३. Goat liver and lungs .
बिस्तृत जानकारी को लागि हामिलाइ तलका न मा सम्पर्क गर्न हुन सक्नुहुनेछ।
फोन न - 07404430739 or messenger or whatsapp .
धन्यवाद
आमाको कोसेली परिवार