dmt travals

dmt travals travasl

23/11/2025

With Mahendar Joshi – I just got recognized as one of their top fans!

10/09/2025
ल आज-2 तारिक देखि-30 तारिक सम्म का लागि गाडी तयारीमा छन है 👉️ नेपाल देखि बेङलोर को लागि दिनहु सिट बुक गर्नुस 👉️मात्रै यक...
02/10/2023

ल आज-2 तारिक देखि-30 तारिक सम्म का लागि गाडी तयारीमा छन है
👉️ नेपाल देखि बेङलोर को लागि दिनहु सिट बुक गर्नुस
👉️मात्रै यक कल फोन मा👌
महेन्द्र प्र जोसि
👉️📲 9848860385 📲📞
👉️☎️ 9806406002 ☎️📞

चम्किलो अनुहार र पैसाको प्रर्तिस्पर्दा हुने यो सहरमा  बेदनाले भरीएको मन र रित्तो गोजीको कुनै मतलब नहुने रहेछ...🖤🌸
12/09/2023

चम्किलो अनुहार र पैसाको प्रर्तिस्पर्दा हुने यो सहरमा
बेदनाले भरीएको मन र रित्तो गोजीको कुनै मतलब नहुने रहेछ...🖤🌸

दुखद खबरले अत्यन्तै स्तब्ध बनायो!!! नेपाली राजनितीका असल पात्र, संविधान सभाका अध्यक्ष,  पुर्ब  सभामुख, नेकपा  एमालेका उप...
12/09/2023

दुखद खबरले अत्यन्तै स्तब्ध बनायो!!!
नेपाली राजनितीका असल पात्र, संविधान सभाका अध्यक्ष, पुर्ब सभामुख, नेकपा एमालेका उपाध्यक्ष तथा ईलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य सुबास नेम्वाङ को हृदयघातका कारण भएको दु:खद निधनले अत्यन्तै दु.खी बनायो । सबैका प्रिय नेता प्रती भावपूर्ण श्रद्धाञ्जली । मृत आत्मको बैकुण्ठ बासको कामना ।

चाहेको जस्तो भविष्य त जिउन नसकिएला म मान्छु,👉️ तर आफुसँग भएको वर्तमान पनि त कसैले खोस्न सक्दैन।🙏
11/09/2023

चाहेको जस्तो भविष्य त जिउन नसकिएला म मान्छु,
👉️ तर आफुसँग भएको वर्तमान पनि त कसैले खोस्न सक्दैन।🙏

म हिरा त्यागेको मान्छे हु तिमी न डराउ🤗सुन देखदा खासै मन लोभिन्न ब्रो।।
29/08/2023

म हिरा त्यागेको मान्छे हु तिमी न डराउ🤗
सुन देखदा खासै मन लोभिन्न ब्रो।।

14/05/2023

सयौ चोटि सोचेर बुझेर यात्रा गरै सबैले🙏

Address

Silk Bord
Bangalore
560099

Telephone

+916364067024

Website

Alerts

Be the first to know and let us send you an email when dmt travals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category