hami Nepali hamro Nepal

hami Nepali hamro Nepal Nepali video taja khabar

28/10/2024

भोली बालुवाटार घेर्ने दिन
समय:१२:००, दिउँसो

17/10/2024

रबि लामिछाने सर लाई गाली गर्ने जति सबै देश बेचुवा दलालको झोले झ्याम्ते दुई नम्बरी धन्दा गरेर खानु पल्केको दलालहरु हो तिमिहरु जस्तो गु भरिएको दिमाग भएको मान्छेहरुले गर्दा हाम्रो देश नेपाल बर्बाद भएको हो ।जय रबि सर जय घण्टी जय नेपाल ❤️🔔🔔🇳🇵🇳🇵🙏🙏

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आज २०८१ असोज १ गते देखि सुरु भएको छ ।🔔💐🙏❤️
17/09/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आज २०८१ असोज १ गते देखि सुरु भएको छ ।🔔💐🙏❤️

केही आफ्ना कुरा भन्ने‌ र  त्योभन्दा बढी आफ्नाका कुरा सुन्दै आशीर्वाद लिने यात्रामा हामी छौं।‌र  यो यात्राको हरेक गन्तव्य...
02/04/2024

केही आफ्ना कुरा भन्ने‌ र त्योभन्दा बढी आफ्नाका कुरा सुन्दै आशीर्वाद लिने यात्रामा हामी छौं।‌र यो यात्राको हरेक गन्तव्यले एउटै कुरा भन्दैछ "इलाम परिवर्तनका लागि तयार छ। "

इलाम २ मा घण्टीको माहोल  🔔
30/03/2024

इलाम २ मा घण्टीको माहोल 🔔

Heart Breaking : पशुपतिमा ठुलो बुवाको दाहसंस्कार सकाएर गोरखा फर्कदै गरेको ट्याक्सी त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको ...
30/03/2024

Heart Breaking : पशुपतिमा ठुलो बुवाको दाहसंस्कार सकाएर गोरखा फर्कदै गरेको ट्याक्सी त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। 😥

**भोलि इलाम सभा**क्षेत्र नम्बर २ को उम्मेदवार घोषणामा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, कविन्द्र  बुर्लाकोटी, विराजभ...
29/03/2024

**भोलि इलाम सभा**
क्षेत्र नम्बर २ को उम्मेदवार घोषणामा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, रमेश प्रसाई, तोसिमा कार्की लगायत नेताहरूबाट सम्बोधन हुनेछ, आउनुस् है।
मिति: २०८० चैत्र १७ गते, शनिबार
समय: अपरान्ह १:०० बजेदेखि
स्थान: चोक बजार, लाकुरी चौतारा, इलाम नगरपालिका–७।

Let's vote for RASWP Umerdwar Milan Limbu to recognize the bell 🔔 in the upcoming Baishakh 15th of Ilam Region No. 2 by-...
28/03/2024

Let's vote for RASWP Umerdwar Milan Limbu to recognize the bell 🔔 in the upcoming Baishakh 15th of Ilam Region No. 2 by-election. For the development of Ilam, sought by the people of Ilamali 2, sought by the soil of Ilam, understand the history of Ilam soil, understand identity, understand modern development, understand the problems of youth, single, disabled, elderly sought, unpromising, patriotic, billionaire, disciplined, fearless youth (Milan Limbu) with majority, judicial public community of Ilam: 2 Thank you !! Best wishes in advance for victory 🔔🙏❣️

28/03/2024

ईलाम -२ Milan limbu 🔔पक्का

....... Heartfelt condolences😥  Jumping from   bridge  of Lokendra Shahi  has been found.Journalist: From Prakash Kumar ...
28/03/2024

....... Heartfelt condolences😥
Jumping from bridge
of Lokendra Shahi
has been found.
Journalist: From Prakash Kumar yogi s Facebook.

सबै को जिवन रङ्गिन बनोस् होलि पर्व को शुभकामना
24/03/2024

सबै को जिवन रङ्गिन बनोस् होलि पर्व को शुभकामना

रवि लामिछाने गृहमन्त्री भए पछि एकैपटक १४१  जना डियसपी सरुवा भएका छन् ।
21/03/2024

रवि लामिछाने गृहमन्त्री भए पछि एकैपटक १४१ जना डियसपी सरुवा भएका छन् ।

Address

Ms Road Mathikere
Bangalore
560030

Website

Alerts

Be the first to know and let us send you an email when hami Nepali hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category