मेरो माया साईल

मेरो माया साईल abishek bogati official

16/12/2025

एउटा मान्छेले धेरै सताएको छ त्यो मान्छेलाई कहाँ देख्नु र कहाँ भेट्नुपर्छ त्यसले त्यत्तिकै थाहा पाउँछ रोक तेरो घमण्ड कसरी झार्छु

अत्यन्तै दुःखद खबर पन्जाबको फिरोजपुर जिरा शहर नजिकै एक जना आज्ञत नेपालीको सब स्थानीय बासिहरुले फेला पारि सिभिल अस्पताल ज...
29/04/2025

अत्यन्तै दुःखद खबर पन्जाबको फिरोजपुर जिरा शहर नजिकै एक जना आज्ञत नेपालीको सब स्थानीय बासिहरुले फेला पारि सिभिल अस्पताल जिरा ल्याई यस शहर नजिक रहेका हामी नेपालीलाई खबर गरे पछि तेहा नजिकै भयको साथी हरु पुग्यौ र पहिचान गर्ने प्रयास गरे तर कसैले चिन्न सकेनौ र त्यसो हुनाले फेसबुक मार्फत उहाँकोको फोटो सार्वजनिक गरेका छौ यदि कसैले फेसबुक संजाल को माध्यमबाट पहिचान गर्नु भयमा सिटी ठाना जिरा फिरोजपुर मा सम्पर्क गर्न सक्नुहुन्छ सबै नेपाली दाजुभाइ दिदीबहिनि मा यो पोस्ट लाई अत्यधिक सेयर गरेर सबै सामु पुर्‍याई एउटा परिवार को खातिर प्रदेशमै अस्ताउन बिबस ब्याक्ति लाई उनको परिवार सम्म यो खबरलाई पुर्‍याई पुण्य कर्म गर्न अनुरोध छ।
भावपुर्ण श्रद्धाञ्जली 🙏😭😭

24/04/2025
16/09/2024

सुदूरपश्चिम सायल गाउँपालिकामा रहेको यो सुन्दर दृश्य पूर्ण झरना

Address

India Tamil Nadu Channai
Chennai
600037

Website

Alerts

Be the first to know and let us send you an email when मेरो माया साईल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category