Routine of Mugu Banda

Routine of Mugu Banda "मुगुको लागि युवाको आवाज"
"Youth Voice for Mugu"
🇳🇵 समृद्ध मुगु, हाम्रो साझा सपना।
🌱 शान्ति, शिक्षा र स्वास्थ्य – मुगुको आधार।
🌄 मुगुको भविष्य उज्यालो बनाऔं।

26/08/2026

आज को नेपाल को अबस्था
२०८३/०५/१०

24/08/2026
21/08/2026

भिई जाने होइन् त नमि मेला हेर्न
सोरु गाउँपालिका

21/08/2026

गाउँमा सामान्य बिरामी हुदा पनि स्वास्थ चाैकी नगएर धामीझाँक्री बाेलाएर सन्चो हुन्छ भन्ने अन्धबिस्वासलाई कसरी निर्मुल पार्ने भनेर गरेकाे जनचेतनामुलक नाटक साेरु गा.पा. ७ सीप मुगु
सोरु गाउँपालिका सिप मुगु
सोरु गाउँपालिका
कर्णाली प्रदेश

19/08/2026

कर्णाली सरकारमा मिल्यो भागबण्डा : एमाले र नेकपाले ३–३ मन्त्रालय पाउने!

नेकपा : भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ।
एमाले : सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा याेजन मन्त्रालय र जलस्राेत तथा उर्जा विकास मन्त्रालय।

17/08/2026

Humla to kathmandu
मुगु नेपाल MUGU NEPAL
सोरु सेरोफेरो
कर्णाली प्रदेश

17/08/2026

शुभ यात्रा मुगु सोरु सेरोफेरो

🚨 कर्णाली प्रदेश सरकारद्वारा जाजरकोट रिसाडका पहिरोपीडितलाई राहत सामग्री पठाइयो 🚨जाजरकोटको भेरी नगरपालिका–२, रिसाडमा बाढी...
16/08/2026

🚨 कर्णाली प्रदेश सरकारद्वारा जाजरकोट रिसाडका पहिरोपीडितलाई राहत सामग्री पठाइयो 🚨

जाजरकोटको भेरी नगरपालिका–२, रिसाडमा बाढी तथा पहिरोबाट प्रभावित स्थानीयवासीका लागि कर्णाली प्रदेश सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार राहत सामग्री उपलब्ध गराइएको हो।

📦 पठाइएका राहत सामग्रीहरू:
🔹 १५० थान त्रिपाल
🔹 १८५ थान ब्ल्याङ्केट
🔹 ५० किलो चिउरा
🔹 ४ क्विन्टल चामल
🔹 २० सेट टेन्ट
🔹 २ रोल कालो प्लास्टिक
🔹 २ रोल पिफम

🏠 सुरक्षित स्थानमा स्थानान्तरण तथा स्वास्थ्य परीक्षण
पहिरोको जोखिममा रहेका करिब १५०–२०० स्थानीयवासीलाई सुरक्षित स्थान त्रिभुवन आधारभूत विद्यालयमा राखिएको छ। साथै, आश्रय लिइरहेका पीडितहरूको स्वास्थ्य परीक्षणसमेत भइरहेको छ।

💬 “तत्कालका लागि आवश्यक राहत सामग्री पठाइएको छ। थप आवश्यकता र मागका आधारमा राहत तथा उद्धार कार्यलाई निरन्तरता दिइनेछ।”
— मङ्गलबहादुर शाही
मुख्यमन्त्री, कर्णाली प्रदेश

⚠️ सचेत रहन अनुरोध
अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नबस्न र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरिन्छ।

🤝 विपद्को यस कठिन घडीमा कर्णाली प्रदेश सरकार प्रभावित नागरिकको साथमा छ।

16/08/2026

सबै ले गीत लाई मन् पराई दिनु होला
हुम्ला बाट रत्नलाल chaulagin

कर्णाली प्रदेश मुगु जिल्ला सोर गा पा वडा नं 10 निवासी राप्रपा का नेता मुगु जिल्ला प्रतिनीति सभा सदस्य उम्मेदवार  बल बहाद...
15/08/2026

कर्णाली प्रदेश मुगु जिल्ला सोर गा पा वडा नं 10 निवासी राप्रपा का नेता मुगु जिल्ला प्रतिनीति सभा सदस्य उम्मेदवार बल बहादुर मल्ल मुगु दोमुख बाट गाडी चढेर नेपालगन्ज सम्म जाने क्रममा दैलेख को खिडकी जिउला भन्ने ठाउँमा
अपत्यारिलो घटना सुन्न आएको छ यो घटना सरकारले छिटो भन्दा
छिटो छानबिन गरी दोषलाई लाई कडा कारवाई को सजाय
गरियोस् ।
सोरु गाउँपालिका

Address

Etah Ganj Dudawara Road
Etah
207001

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Mugu Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share