20/04/2025
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितलाई सिंहदबरबार परिसरबाट पक्राउ गरेर लगेको छ ||
उनीहरूले सिंहदरबारमै पर्चा देखाएर प्रदर्शन गरेका थिए ||