27/03/2026
📸 लुङ्ग्री अनलाइन फोटो प्रतियोगिता – २०८२📸
प्रतियोगी विवरण:
नाम - Gopal Pun Magar
ठेगना : Gaumukhi Pyuthan
👉 तपाईं पनि यस रोमाञ्चक प्रतियोगितामा सहभागी हुन सक्नुहुन्छ!
📌 सहभागिताका नियमहरू:
1. फोटो single र स्पष्ट (सफा) हुनुपर्नेछ।
2. सहभागीले पेजलाई अनिवार्य रूपमा Like र Follow गर्नुपर्नेछ।
3. फोटोमा mention, tag र share गर्न सकिनेछ।
4. फोटोसँगै आफ्नो नाम र ठेगाना लुङ्ग्री अनलाइन पेजको message box मा पठाउनुपर्नेछ।
5. विजेता Like र Share को आधारमा चयन गरिनेछ।
🏆 पुरस्कार विवरण:
🥇 प्रथम पुरस्कार: रु. ७,०००/-
🥈 द्वितीय पुरस्कार: रु. ५,०००/-
🥉 तृतीय पुरस्कार: रु. ३,०००/-
📅 फोटो पठाउने अन्तिम मिति: २०८३ बैशाख १० गतेसम्म
📢 नतिजा घोषणा मिति: २०८३ बैशाख १५ गते
📍 आयोजक - लुङ्ग्री अनलाइन
✨ आजै आफ्नो उत्कृष्ट फोटो पठाउनुहोस् र आकर्षक पुरस्कार जित्ने मौका नछुटाउनुहोस्!