Dhansingh bhul

Dhansingh bhul Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhansingh bhul, Grocers, Petlawed jhabua madhya pradesh, Petlawad.

With Parvti Sharke Sharke – I'm on a streak! I've been a top fan for 13 months in a row. 🎉
16/01/2026

With Parvti Sharke Sharke – I'm on a streak! I've been a top fan for 13 months in a row. 🎉

15/01/2026

केही समपछि लाईभ मा आउने छु सब्बै जना जोडिनु होला

30/12/2025
26/10/2025

Hi everyone

आखिर के देश भक्ति यहिँ नै हो देशको सम्पत्ति जलाएर खरानी बनाएर देशभक्ती हुन्न हिजो छिमेकी देश भारतले २०० साल शासन गरेको ब...
10/09/2025

आखिर के देश भक्ति यहिँ नै हो देशको सम्पत्ति जलाएर खरानी बनाएर देशभक्ती हुन्न हिजो छिमेकी देश भारतले २०० साल शासन गरेको ब्रिटिश शासन हटाउन शान्तिपूर्ण आन्दोलन गरेर देशलाई आजादी दिलाए ब्रिटिश शासनमा बनेका संरचनामा कुनै हानिनोक्सानी गरेनन् अझै पनि ब्रिटिश शासनमा बनेका संरचनालाई संरक्षण गरिरहेका छन् उनिहरुलाई थाहा छ यो देश बनेका सम्पुर्ण संरचना निर्माण गर्न हाम्रा देशका जवानको खुन पसिना बगेको छ आज तेही संरचनाले गर्दा बिदेशी पर्यटक आउने गरेका छन् र देशको आर्थिक बिकासमा सहयोग गरेको छ त्यहाँ पनि युवा थिए जोस् थियो तर राष्ट्रपति प्रेम, होस् र देशभक्ती खोएन किनकि जुन बिचारमा आन्दोलन गरेका थिए उसका लिडर महापुरुष माहात्म्य गान्धी थिए हामिले के गर्यौ जुन १२२ बर्ष पहिले हाम्रो देशका महान शासकले आफ्नो कार्यकालमा अरु केही नगरे पनि देश र जनताको लागि एक सुन्दर र अमर सिंहदरबार मात्र थियो त्यो पनि समाप्त पारियो देश जलाएर सत्ताको आशा भोक पुरा हुन सक्छ तर देशमा बनेका संरचना जलाएर भष्म गर्न जति सजिलो छ तेतिनै गार्हो छ त्यो आगामी दिनमा देखिने छ अब सदाको लागि सिंहदरबार अस्तित्व मेटिएको छ ४०बर्षको लुटतन्त्रको अन्त्य भयो यस भएन त्यो समय बित्दै जाँदा थाहा हुने नै छ जुन देश बनाउन राष्ट्रपिता पृथ्वी नारायण शाहले देश जन्म दिए कमि कमजोरीका बावजुत राणा देखि राजासम्मले जगेर्ना गरेको देश आज रणभूमि बनाए के लुटतन्त्रको अन्त्यको नाममा देशका सम्पत्ति तोडफोड गर्ने उचित हैन एकता नै बल हो एकताबाट नै ठुल्ठुला शासकको शासन व्यवस्था हटाउन सकिन्छ जुन सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.स. १९०३ मा बनाउन लगाएका थिए
यसको निर्माण कार्य सुरु भएको एक वर्ष भित्र नै पूरा भएको थियो निर्माण पूरा हुँदा यसमा १७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबै भन्दा ठूलो दरवार थियो
यस्को निर्माणमा त्यस बेलाको पच्चीस लाख रुपैयाँ खर्च भएको थियो वि.स. २००७ सालमा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो त्यति बेला
यो दरवार प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।
पहिलो पटक वि.स. २०३० असार २५ गते यहाँ ठूलो आगलागी भएको थियो त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्टभएको थियो त्यस आगलागी पछि थुप्रै कार्यालयहरू अन्त सारियो नेपाल को इतिहास मै फेरि दोस्रो पटक Gen Z हरुले
२०८२ भदौ २४ गते नेपाल को इतिहास मात्र होइन एसिया कै पहिलो चिन्ने सबै भन्दा ठुलो सिंहदरबारलाई खरानी बनाइ दिनु
भएको छ के देशको सम्पत्ति तोडफोड आगजनी गर्नु बाहेक अन्य कुनै विकल्प थिएन र को इतिहासमा एक देशको लागि कालो दिन रहने छ ।
नेपालको पहिलो प्रशासकीय भवन जलेर खरानी भयो कस्ले जित्यो र कस्ले हार्यो निशब्द हामी नेपाली गोर्खाली हौ भनेर गर्व गर्ने गर्छ नेपाली जनताले तेही भएर सधै आफ्नो जन्म भुमिलाई खरानी बनाएर ५० वर्ष आगाडी होइन बरु ५० वर्ष पछाडि पार्नमा खुशी हुन्छन् दुई चार जनाले गलत भएमा पुरै नेपाल लाई जलाएर खरानी बनाइदिएमा कस्ले जित्यो र कस्ले हार्यो 💔 😥😥 💔

हार्दिक श्रद्धाञ्जली गहिरो दुःखका साथ लेख्दै छु कि भूल एकता समाज भारत केन्द्रिय समितिका महासचिव, आदरणीय ब्यक्तित्व ललित ...
05/09/2025

हार्दिक श्रद्धाञ्जली
गहिरो दुःखका साथ लेख्दै छु कि भूल एकता समाज भारत केन्द्रिय समितिका महासचिव, आदरणीय ब्यक्तित्व ललित भूल सर अब हामी माझ रहनु भएन। उहाँको असामयिक निधनले सम्पूर्ण समाजलाई अपूरणीय क्षति पुगेको छ।

उहाँले समाज मा गरेका एकता, उत्थान, सेवा समर्पण उहाँको विचार, मार्गदर्शन र योगदानलाई हामी सदैव सम्झिरहनेछौं। पुनः उहाँप्रति हार्दीक श्रद्धाञ्जली अर्पण गर्दछु।

शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै परमात्माले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् भन्ने कामना गर्दछु

With Narendra Bhul Nb – I'm on a streak! I've been a top fan for 6 months in a row. 🎉
29/04/2025

With Narendra Bhul Nb – I'm on a streak! I've been a top fan for 6 months in a row. 🎉

With Dhansingh Bhul – I'm on a streak! I've been a top fan for 11 months in a row. 🎉
29/04/2025

With Dhansingh Bhul – I'm on a streak! I've been a top fan for 11 months in a row. 🎉

Address

Petlawed Jhabua Madhya Pradesh
Petlawad
457773

Telephone

+918963937714

Website

Alerts

Be the first to know and let us send you an email when Dhansingh bhul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhansingh bhul:

Share

Category