12/07/2024
//कलियुगको राम//
मेरो दोस्रो गितको raw भिडियो हो l पहिलो गित ३महिना अगाडि आएको थियो।(पुरानो घाऊ)
विविध कारणले मेरो यो गित रेकर्ड गर्ने सकिन त्यसैले हजुरहरु ले दिएको प्रतिक्रिया बमोजिम मेैले यो गित फेरि रेकर्ड गरेर अझ राम्रो बनाउने बचा गर्दै।
छिटै रेकर्ड गरेर मेरो YouTube channel
Aka twins boy (हिट्लर)
मा upload गर्नेछु ☺️🕊️🙏