Daily Market Update

Daily Market Update हामी कृषिसम्बन्धी तथा राजनीतिसम्बन्धी सम्पूर्ण जानकारी र तथ्यहरू संकलन गरी सर्वसाधारणसम्म प्रचार–प्रसार गर्नेछौँ।”

29/08/2026

सुरुङभित्र फसेका कामदारको उद्धार

उद्धारका लागि भारतबाट ठूलो हेलिकप्टर ल्याउने प्रस्तावमा सरकारले दिएन अनुमति
29/08/2026

उद्धारका लागि भारतबाट ठूलो हेलिकप्टर ल्याउने प्रस्तावमा सरकारले दिएन अनुमति

भोटेकोसी बाढीपछि सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विज्ञ टोली रसुवा आउँदैभोटेकोसी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आ...
29/08/2026

भोटेकोसी बाढीपछि सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विज्ञ टोली रसुवा आउँदै

भोटेकोसी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चीनले सुरुङ उद्धारसम्बन्धी विज्ञसहितको टोली नेपाल पठाएको छ।

सुरक्षा स्रोतका अनुसार चिनियाँ जनमुक्ति सेनाका ४ जना सुरुङ उद्धार विशेषज्ञ हेलिकप्टरमार्फत केही बेरमै रसुवा आइपुग्ने तयारीमा छन्। सुरुङमा फसेका नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदारको उद्धारमा नेपाली सेनासँगै चिनियाँ टोलीले सहयोग गर्नेछ।

यसअघि भारतको ‘टनेल रेस्क्यु’ टोली पनि काठमाडौं आइपुगेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खिचिएका फोटो तथा भिडियो उपलब्ध गराउन सरकारले अपिल गरेको छ। प्रभावित क्षेत्रको वास्तविक ...
29/08/2026

बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खिचिएका फोटो तथा भिडियो उपलब्ध गराउन सरकारले अपिल गरेको छ। प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान, क्षतिको आकलन तथा उद्धार–राहत कार्यलाई थप प्रभावकारी बनाउन यस्ता दृश्य सामग्री सहयोगी हुने जनाइएको छ।

बाढीपछि विद्यालयको अवस्था : कक्षाकोठामा छरपस्ट विद्यार्थीका झोला र सामग्री
29/08/2026

बाढीपछि विद्यालयको अवस्था : कक्षाकोठामा छरपस्ट विद्यार्थीका झोला र सामग्री

29/08/2026

त्रिशूली जलविद्युत् आयोजना–३A को सुरुङमा फसेकाको खोजीमा नेपाली सेनाको उद्धार टोली

त्रिशूली जलविद्युत् आयोजना–३A को सुरुङमार्गमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको उद्धार टोली परिचालन भएको छ। उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको खोजी कार्य अघि बढाइरहेको छ।

प्रधानमन्त्री राहत कोषमा चौधरी ग्रुप र नबिल बैंकको १५ करोड रुपैयाँ सहयोगविपद् प्रभावितहरूको राहत तथा उद्धारका लागि चौधरी...
29/08/2026

प्रधानमन्त्री राहत कोषमा चौधरी ग्रुप र नबिल बैंकको १५ करोड रुपैयाँ सहयोग

विपद् प्रभावितहरूको राहत तथा उद्धारका लागि चौधरी ग्रुप र नबिल बैंकले प्रधानमन्त्री राहत कोषमा कुल १५ करोड रुपैयाँ सहयोग गरेका छन्।
यो सहयोगले संकटको समयमा प्रभावित परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। 🙏

मानवीय सहयोगका लागि चौधरी ग्रुप र नबिल बैंकलाई धन्यवाद। ❤️

नेपाल क्रिकेट संघले ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। हाम्रो एकता नै हाम्रो शक्ति हो।
29/08/2026

नेपाल क्रिकेट संघले ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
हाम्रो एकता नै हाम्रो शक्ति हो।

बाढी तथा विपद्‌बाट प्रभावित स्थानीय तहका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ। उक्त रकम राहत तथा आवश्यक व्यवस...
29/08/2026

बाढी तथा विपद्‌बाट प्रभावित स्थानीय तहका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ। उक्त रकम राहत तथा आवश्यक व्यवस्थापनमा प्रयोग गरिनेछ। 🇳🇵

उद्धारमा ढिलाइ भएको भन्दै बाढीपीडित गृहमन्त्री गुरुङसँग आक्रोशित
29/08/2026

उद्धारमा ढिलाइ भएको भन्दै बाढीपीडित गृहमन्त्री गुरुङसँग आक्रोशित

Address

Solan
44800

Website

Alerts

Be the first to know and let us send you an email when Daily Market Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category