Lumbini halal foods

Lumbini halal foods We services,Halal food ,rice ,meat, remittance,wifi,part time job etc.खान पुगोस ,द

Lumbini foods Iseskai
17/05/2026

Lumbini foods Iseskai

Lumbini foods 09073818085 viber 08057989709
16/05/2026

Lumbini foods 09073818085 viber 08057989709

नेकपा एमालेका सचिव महेश बस्नेत ले उद्योगी शेखर गोल्छा पक्राउ प्रकरणलाई लिएर सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्।...
24/04/2026

नेकपा एमालेका सचिव महेश बस्नेत ले उद्योगी शेखर गोल्छा पक्राउ प्रकरणलाई लिएर सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। उनले यस घटनापछि निजी क्षेत्र गम्भीर रूपमा त्रसित बनेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले उद्योगी–व्यवसायीमाथि गरिएको धरपकडलाई गैरजिम्मेवार र त्रास फैलाउने कदमको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार कुनै पनि व्यक्तिमाथि आरोप लागेपछि पहिले निष्पक्ष अनुसन्धानबाट तथ्य पुष्टि हुनुपर्छ र त्यसपछि मात्र कानुनी प्रक्रिया अनुसार गिरफ्तारी हुनुपर्ने हो।

“अन्यथा यस्तो कार्यशैली निजी क्षेत्रमाथिको राज्य आतंकका रूपमा बुझिन्छ,” बस्नेतले टिप्पणी गरेका छन्।

पूर्व उद्योगमन्त्रीसमेत रहेका उनले यस्तो प्रकारको कदमले देशको लगानीमैत्री वातावरणलाई कमजोर बनाउने चेतावनी दिएका छन्। उनले अहिले देशले स्थिर, विश्वासिलो र लगानीमैत्री नीति अपेक्षा गरिरहेको अवस्थामा यस्ता गतिविधिले निजी क्षेत्रलाई निरुत्साहित बनाउने बताएका छन्।

बस्नेतका अनुसार यसले अर्थतन्त्र, रोजगारी सिर्जना तथा समग्र लगानी वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्नेछ। “एकातिर आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य राख्ने, अर्कोतर्फ निजी क्षेत्रलाई त्रासमा राख्ने अभ्यासले समृद्धिको यात्रामाथि नै प्रश्न उठाउँछ,” उनले भने।

उनले सरकारलाई यस्ता कदमहरू पुनर्विचार गर्न आग्रह गर्दै कानुनी प्रक्रिया, पारदर्शिता र निजी क्षेत्रप्रतिको विश्वास कायम गर्ने दिशामा अघि बढ्न सुझाव दिएका छन्।

Mix hyakula ayo hai Lumbini foods Isesaki ma 09073818085
24/04/2026

Mix hyakula ayo hai Lumbini foods Isesaki ma 09073818085

住所

〒370-0833, 高崎市新田町3-9 1F
Takasaki-shi, Gunma
370-0833

営業時間

月曜日 09:00 - 21:09
火曜日 09:00 - 21:09
水曜日 09:00 - 21:09
木曜日 09:00 - 21:09
金曜日 09:00 - 21:09
土曜日 09:00 - 21:09
日曜日 09:00 - 21:09

電話番号

+818057989709

ウェブサイト

アラート

Lumbini halal foodsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Lumbini halal foodsにメッセージを送信:

共有する