Tukucha upavokta shahakari Sastha limited

Tukucha upavokta shahakari Sastha limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tukucha upavokta shahakari Sastha limited, Grocers, Banepa.

सत्रौँ बार्षिक साधारण सभा यही मिति २०८२|०९|३० गतेका दिन हुने भएकोले सम्पूर्ण शेयर सदस्यमा उपस्थितिका लागि जानकारी गराइन्...
10/01/2026

सत्रौँ बार्षिक साधारण सभा यही मिति २०८२|०९|३० गतेका दिन हुने भएकोले सम्पूर्ण शेयर सदस्यमा उपस्थितिका लागि जानकारी गराइन्छ ।

मिति २०८२ असार २९  गते दिनको  १:३०बजे पछि यस टुकुचा उपभोक्ता सहकारी संस्थाले डिएपी वा युरिया जुनसुकै भएपनि १६ किलो अनुदा...
11/07/2025

मिति २०८२ असार २९ गते दिनको १:३०बजे पछि यस टुकुचा उपभोक्ता सहकारी संस्थाले डिएपी वा युरिया जुनसुकै भएपनि १६ किलो अनुदानको रासायनिक मल संथाको कार्यालय परिसरबाट बितरण कार्यक्रम राखेको हुनाले बनेपा न पा वाड नं २ अन्तर्गत साबिक वडा ८ र ९ का कृषक हरुलाई सूचना प्रदान गरिन्छ । साथै परिचयपत्र र फोन नं पनि साथमा ल्याउनु पर्ने छ । कुनै कारणले मल लोड हुन नसके बितरण कार्य भोली पल्ट हुने छ ।

धन्यवाद

31/05/2025

मिति २०८२ जेठ १८ गते दिनको २ बजे पछि यस टुकुचा उपभोक्ता सहकारी संस्थाले डिएपी १ बोरा र युरिया १ बोरा अनुदानको रासायनिक मल संथाको कार्यालय परिसर र डुँडामुखबाट बितरण कार्यक्रम राखेको हुनाले बनेपा नपा वाड नं २ अन्तर्गत साबिक वडा ८ र ९ का कृषक हरुलाई सूचना प्रदान गरिन्छ । साथै परिचयपत्र र फोन नं पनि साथमा ल्याउनु पर्ने छ । कुनै कारणले मल लोड हुन नसके बितरण कार्य भोली पल्ट हुने छ ।

धन्यवाद

28/05/2025

मिति २०८२ जेठ १६ गते दिनको २ बजे पछि यस टुकुचा उपभोक्ता सहकारी संस्थाले डिएपी १ बोरा र युरिया १ बोरा अनुदानको रासायनिक मल संथाको कार्यालय परिसर र राधाकृष्ण मन्दिर चोक बाट बितरण कार्यक्रम राखेको हुनाले बनेपा नपा वाड नं २ अन्तर्गत साबिक वडा ८ र ९ का कृषक हरुलाई सूचना प्रदान गरिन्छ । साथै परिचयपत्र र फोन नं पनि साथमा ल्याउनु पर्ने छ । कुनै कारणले मल लोड हुन नसके बितरण कार्य भोली पल्ट हुने छ ।

धन्यवाद

27/05/2025

कृषिसामग्री कार्यालय धुलिखेलमा मल लोड गर्ने ठाउँमा अत्यधिक भिड भएको कारणले गर्दा लोडिङ् कार्य हुन सकेन , त्यसैले आज तोकिएको मितिमा मल बितरण गर्न नसकेको हुँदा सहकारी परिवार अत्यन्त दुःखी भएका छौं । कृषकहरूलाई पर्न गएको असुविधा प्रति क्षमा चाहान्छौ । साथै बितरण कार्यलाई भोली पल्ट हुने जानकारी गराउँछौं ।

रासायनिक मल बितरण सम्बन्धी सुचना !
26/05/2025

रासायनिक मल बितरण सम्बन्धी सुचना !

बनेपा नपा २अन्तर्गत साबिक वडा नं ८ र ९ का सम्पूर्ण कृषकहरूलाई मिति २०८२ /०२/०६ गते रासायनिक मल बिक्री बितरण गर्ने भएको ह...
18/05/2025

बनेपा नपा २अन्तर्गत साबिक वडा नं ८ र ९ का सम्पूर्ण कृषकहरूलाई मिति २०८२ /०२/०६ गते रासायनिक मल बिक्री बितरण गर्ने भएको हुँदा यो सुचना गराईन्छ ।

13/04/2025

नयाँ वर्ष २०८२ मा सम्पूर्ण सहकारी प्रेमि महानुभावहरुमा शुभकामना व्यक्त गर्दछौं ।

बनेपा नपा २अन्तर्गत साबिक वडा नं ८ र ९ का सम्पूर्ण कृषकहरूलाई मिति २०८१ /९/१८ गते रासायनिक मल बिक्री बितरण गर्ने भएको हु...
01/01/2025

बनेपा नपा २अन्तर्गत साबिक वडा नं ८ र ९ का सम्पूर्ण कृषकहरूलाई मिति २०८१ /९/१८ गते रासायनिक मल बिक्री बितरण गर्ने भएको हुँदा यो सुचना गराईन्छ ।

बनेपा नपा २ अन्तर्गत साबिक वडा नं  ८ र ९ का सम्पूर्ण कृषकहरूलाई  रासायनिक मल बिक्री बितरण हुने जानकारी सहितको सुचना!!!
11/12/2024

बनेपा नपा २ अन्तर्गत साबिक वडा नं ८ र ९ का सम्पूर्ण कृषकहरूलाई रासायनिक मल बिक्री बितरण हुने जानकारी सहितको सुचना!!!

सम्पूर्ण शेयर धनी महानुभावहरुमा सुचना !
29/11/2024

सम्पूर्ण शेयर धनी महानुभावहरुमा सुचना !

कृषक हरुलाई सूचना!
01/10/2024

कृषक हरुलाई सूचना!

Address

Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Tukucha upavokta shahakari Sastha limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category