SKT Barhabise

SKT  Barhabise SKT Kisan ब्राण्डका कुनै पनि कृषि मेसिनरिका लागि हामीलाई सम्झिनुहोला Always Remember us for SKT (Kisan Brand) Mini Tiller
(1)

17/05/2026

💬 B***n Shah
“किसान बलियो भए मात्र देश बलियो हुन्छ।”

SKT Kisaan – हरेक खेतमा भरोसा, हरेक किसानको साथी! 🌾

16/05/2026

SKT Nepal ले बजारमा ल्याएको मल्टी क्रप थ्रेसर साँच्चिकै आधुनिक र उपयोगी मेसिन हो। यसले किसानलाई धान, गहुँ, कोदो जस्ता अन्न सजिलै झार्न गर्न मद्दत गर्छ। यसको प्रयोगले समय, श्रम र लागत बचत हुन्छ, साथै असिना पानी वा खराब मौसमले अन्न बिगार्ने चिन्ता पनि कम हुन्छ। यसमा अन्न दाना र भुस छुट्टाछुट्टै निकाल्न मिल्ने भएकोले यो मेसिन किसान माझ सजिलो छ

15/05/2026
15/05/2026

SKT Brand को indian, chinese,Nepali हिले फालिहरु— बाह्रविसे बजारमा आइसकेको छ, धान खेत हिल्याउन सजिलो, भरपर्दो, सस्तो मुल्य होइन, भरपर्दो रोजौं

👉 “अब सबै किसिमका मेसिन एउटै छाना मुनि — धान पिठो पिस्ने मेसिनदेखि कम्बाई मिलसम्म, SKT Barhabise मा उपलब्ध!”
12/05/2026

👉 “अब सबै किसिमका मेसिन एउटै छाना मुनि — धान पिठो पिस्ने मेसिनदेखि कम्बाई मिलसम्म, SKT Barhabise मा उपलब्ध!”

11/05/2026

SKT Nepal ले बजारमा ल्याएको मल्टी क्रप थ्रेसर साँच्चिकै आधुनिक र उपयोगी मेसिन हो। यसले किसानलाई धान, गहुँ, कोदो जस्ता अन्न सजिलै झार्न गर्न मद्दत गर्छ। यसको प्रयोगले समय, श्रम र लागत बचत हुन्छ, साथै असिना पानी वा खराब मौसमले अन्न बिगार्ने चिन्ता पनि कम हुन्छ।

05/05/2026

“Happy Customer “

• “एकपटक चार्ज, गरेपछि ५-६ घण्टा घास काट्न सकिन्छ
• “बाह्रबिसे बजारमा आजै पाउनुहोस् — घास काट्ने मेसिन, भरपर्दो र टिकाउ।”

20/04/2026

• “SKT Kisan: सबै भन्दा अगाडि सबै भन्दा बिस्वासिलो
• “हाते ट्याक्टरको मज्जा, SKT Kisan बिना अधुरा”
• “किसानको हातमा शक्ति, बजारमा SKT Kisan”

12/04/2026

मकै रोप्ने नयाँ र छरितो प्रविधि 🌽
👉 जब प्रविधिले कामलाई सजिलो बनाउँछ, किसानको मुहारमा खुशीको मुस्कान झल्किन्छ।

💡 सजिलो खेती, बढ्दो उत्पादन
🌿 प्रविधि संगै किसानको खुशी

11/04/2026

HAPPY Customer 😍: जब प्रविधिले कामलाई सजिलो बनाउँछ, तब मुहारमा यस्तै मुस्कान छाउँछ।

10/04/2026

गाउँघरमा हाते ट्र्याक्टर मिनि
टिलर) खेतसम्म पुर्याउने धेरै तरिका छन्, जसले स्थानीय भौगोलिक अवस्था, बाटोको सुविधा, र उपलब्ध साधनमा भर पर्छ।

Address

Barabise
00977

Website

Alerts

Be the first to know and let us send you an email when SKT Barhabise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category