"Urban Family Farming " लाइ lightly लिएर टाइम पास,सज्जावट ,कैाशी /Rooftop ,Garden केा रूपमा सीमीत गरीएकेा यथार्थ हेा केही अपवाद वाहेक, Urban Family Farming लाइ पनि महत्व दिएर सही विधि र प्रविधीकेा प्रयेाग गरी खाश गरी केन्द्रीय कृषी सहकारी संघ जेा (UN FAO " Family Farming " केन्द्रीय सचिवालय तथा केन्द्रीय संयेाजक समेत रहेकेा छ 2014 AD देखी हाल सम्म ) तथा माथी देखी तलसम्म सम्पूर्ण कृषि सहकारी लगायत
अरू सम्पूर्ण विषयगत सहकारीहरू ,राषट्रीय सहकारी बैंक ,सहकारी विभाग,राषट्रीय सहकारी माहासंघ ,कृषी तथा सहकारी मंत्रालय तथा सम्पूर्ण सरकारी ,अर्धसरकारी ,NGO INGO ,कृषी अभियनता सबैकेा उच्च प्राथमिकतामा यदि Urban Family Farming पर्न सक्ने हेा भने Urban Family Farming ले नेपालकेा कृषि क्रान्तीमा कायापलट गर्न सक्छ क्युबाले गरेकेा जस्तै ।
अतः कृषी क्रान्तीकेा बाहक प्रमुख २ component हरू -
1. Family Farming
Family Farming केा Rural Family Farming ले राम्रेा महत्व पाएकेा छ तर दुखद कुरा Urban Family Farming लाइ Productive बनाउनु पर्छ भन्ने चेतना समेत जगाउन सकिएकेा छैन हालसम्म ,र त ,कैाशी /Rooftop ,Metro,Urban ,जे जे नाम दिए पनि टाइम पास ,सज्जावट अनि मनेारंजनमा मात्रै सिमित रहेकेा छ नेपालकेा Urban Family Farming ,येा तीतेा यथार्थ हेा अपवाद बाहेक ।
अतः Family Farming केा केन्द्रीय सचिवालय तथा संयेाजक समेत रहेकेा केन्द्रीय कृषी सहकारी संघले ढीलेा नगरी सबै विषयगत सहकारी लगायत सरकारी ,अभियनता,कृषीकर्मी सबैकेा साथ लिएर Urban Family Farming लाइ समेत उच्च प्राथमिकतामा राखी देशैभरी Urban Family Farming केा Productive अभियानकेा थालनी गरेास । अबदेखी कैाशि खेती Rooftop Garden लाइ टाइम पास अनि मनेारंजनमा मात्रै सिमित नगरैा , तपाइ हाम्रेा House ,Flat , Office , Complex ,Backyard Indoor, Outdoor, Underground, Rooftop ,Balcony ,Dokan, Hotel School/College ,Business Place सबै ठाउ लाइ Horizontal ,Vertical Urban Farming Methodology तथा Urban Farming Technology प्रयेाग गरी Every Square Inch लाइ लाखैा Profit Income कमाइ दिने Urban Family Farm House मा रूपान्तरण गरैा । House हरूलाइ Urban Family Farm House मा रूपान्तरण गर्न सकियेा भने हाम्रेा देश खाद्यान्नमा अ।त्मनिर्भरहुदै Organic क्रान्ती सम्भव छ ,
Urban Family Farming केा माध्यमबाट मात्रै कृषी क्रान्ती सम्भव छ किन की तपाइ हामी गाउंमै बसे पनि घर र जिवनशैली Urban छ र बालबच्चाहरूले पाएकेा शिक्षा पनि Urban Farming Friendly छ । Urban Family Farming ले उच्च प्राथमिकता पाउने हेा र Urban Farming केा उपयुक्त विधी प्रविधी प्रयेाग हुने हेा भने Urban Family Farming बाटै कायापलट हुन्छ । सहकारीहरू र खाशगरी केन्द्रीय कृषि सहकारी संघले जति ताकत Rural Family Farmers मा लगाएकेा छ त्यसकेा २५ प्रतिशत मात्रै ताकत Urban Family Farmers मा लगाउने हेा भने कृषी क्रान्ती सम्भव छ ।
Urban Family Farming (UFC -FAO, UN ) र Commercial Farming को भिन्नता तथा उपयुक्त विधि ,प्रबिधि,बारे पाठ्यक्रम मैं आवश्यक छ , अर्को कुरा , उत्पादन र पर्यटन सँगसँगै आवश्यक छ कृषि मात्रै होइन , कृषि पर्यटन तथा पर्यटन मात्रै होइन कृषि पर्यटन को पाठ स्कूल कलेज मा राख्न र यसलाई प्राथमिकता मा राखी Homestay Owner हरुलाई Urban Family Farming को तालिम तथा Homestay र Family Farming को लागि उपयुक्त जनशक्ति उत्पादन नगरी देश समृद्ध को सपना अधुरै हुनेछ ,
CTEVT ,TU,KU PU,FWU ,AFU रामपुर कृषि बन विश्वविद्यालय ,Agri Students ,Agri Instructor ,Trainer,Lecturer,Agri Activists ,लगायत सम्बन्धित सबैको ध्यान जाओस्
आर्थिक संकटको सामाधान कृषि पर्यटन प्रबिधि र पर्यावरण !
उत्पादन र पर्यटन संगसंगै ,
पर्यटन मात्रै होइन कृषि पर्यटन , कृषि मात्रै होइन कृषि पर्यटन !
देश घुमघामको लागि EcoHomeSTay Nepal रोजौ ! Family farms occupy around 70-80% of farmland worldwide.
2. Women hold only 15%.
3. More than 90% of farms are run by an individual or a family who rely primarily on family labor.
# Family farmers are the agents of change we need to achieve Zero Hunger #
# Concept of Family Farming -
Family Farming (including all family-based agricultural activities) is a means of organizing agricultural, forestry, fisheries, pastoral and aquaculture production that is managed and operated by a family, and is predominantly reliant on the family labor of both women and men. The family and the farm are linked, co-evolve and combine economic, environmental, social and cultural functions. "With the launch of the United Nations Decade of Family Farming (2019-2028), FAO and IFAD reiterate our determination and commitment to support concerted actions to fulfill the ambitions of the 2030 Agenda for Sustainable Development, and to step up interventions for a healthy, resilient and sustainable food system." DO YOUR BIT! BIG OR SMALL, EVERY BIT COUNTS! Let us put family farming at the center to lead this transformation for this decade and beyond. "Family Farming " लाइ २ categories मा बाडन सकिन्छ ,
1.Rural Family Farming - Outdoor Horizontal ,Free Range Soil based ,Agro-Forest )
2.Urban Family Farming- Indoor ,Vertical ,Soilless ,Aquaponics, Hydroponics Aero roots ,Smart & Hi-Tech )
Plz watch this Documentry Video about Family Farming & Agro Tourism EcoHomeStay Nepal
https://youtu.be/keUDUjgIgzA
- Rural Family Farming is also known as Small Farmers Group -साना किसान समुह ,साना किसान बैंक, केन्द्रीय कृषि सहकारी संघ ,प्रदेश कृषि सहकारी संघ ,जिल्ला कृषी सहकारी संघ , न.पा वा गा.पा.कृषी सहकारी संघ हुदै प्राराम्भिक कृषी सहकारी संघ हरूले Rural Family Farming लाइ मात्रै अंगालेकेा तीतेा यथार्थ हेा जबकी अैाषत नेपालीहरूकेा जिवनशैली गाउमै घर भएपनि Urban Life Style हेा ,यसर्थ तल देखी माथी छाता संघ सम्मका कृषी सहकारी संघ तथा संस्थाहरूकेा प्राथमिकतामा अब Urban Family Farming पनि पर्नु पर्छ ।
एक पटक येा पढेर सबैकेा प्रतिकृया पाउम न हजुर , खाश गरी सहकारी अभियनता ,सहकारी विज्ञ ,सहकारी पदाधिकारि ,कृषि शिक्षक ,प्रशिक्षक ,कृषीकर्मी ,Agri-Students ,कृषी बीज्ञ,सरकारी निकायका ,NGO INGO का Policy Maker/Law Maker / Development Consultant ,येाजना अ।येाग ,तालिम केन्द्र,स्कूल ,कलेज , विश्वविध्यालय लगायतका सबै महानुभावहरूकेा अनुभव exchange गरूम न ।
Are you not for Urban Farming Revolution ? If Yes, Please invite & share this page. URBAN Family Farming केा बारेमा तपाइकेा मत के छ ?