Gautam Buddha Kirana Store

  • Home
  • Gautam Buddha Kirana Store

Gautam Buddha Kirana Store किराना तथा खाद्य दैनिक उपभाेग्य सामानहरु हाेलसेल तथा फुटकर मुल्यमा पाइन्छ । सम्पर्क:-९८६७२४२१७७

हाम्रोमा खान मिल्ने कुरा सबै पाईन्छ, फुटकर हैन सबै हाेलसेल मुल्यमा ! 😍
12/05/2025

हाम्रोमा खान मिल्ने कुरा सबै पाईन्छ, फुटकर हैन सबै हाेलसेल मुल्यमा ! 😍

विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीकाे पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, सुवेक्षुक,स्वदेश तथा विदेशमा रहनुभएका ...
12/05/2025

विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीकाे पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, सुवेक्षुक,स्वदेश तथा विदेशमा रहनुभएका नेपालिजन साथै विश्व भरि छरिएर रहनुभएका गाैतमबुद्धका अनुयायी गाैतमबुद्ध जयन्तीको हार्दिक शुभकामना ।

गाैतम बुद्ध किराना स्टाेस् परिवार
लुम्बिनी प्रदेश रुपन्देही, गल्लामण्डि भैरहवा

काग तिहारको शुभकामना !!काग तिहार (काग पर्व) तिहारको पहिलो दिन हो। यस दिन कागको पूजा गरिन्छ । हिन्दूहरूले कागलाई मृत्युका...
30/10/2024

काग तिहारको शुभकामना !!

काग तिहार (काग पर्व) तिहारको पहिलो दिन हो। यस दिन कागको पूजा गरिन्छ । हिन्दूहरूले कागलाई मृत्युका देवता यमराजको सन्देशवाहक मान्छन्। मानिसहरूले आफ्नो घरमा सौभाग्य ल्याउन यसको पूजा गर्छन्।

महान चाड विजया दशमि २०८१ सुखद अवसरमा सम्पुर्ण ग्रहाक वर्ग शुभचिन्तक आमा बुवा दाजुभाइ, दिदी बहिनिहरुमा सुख,शान्ति ,दिर्घा...
10/10/2024

महान चाड विजया दशमि २०८१ सुखद अवसरमा सम्पुर्ण ग्रहाक वर्ग शुभचिन्तक आमा बुवा दाजुभाइ, दिदी बहिनिहरुमा सुख,शान्ति ,दिर्घायु,समृद्धि एवम् उत्तराेतर, प्रगतिकालागि हार्दिक मंगलमय शुभकामना ।

गाैतम बुद्ध किराना स्टाेर
गल्लामण्डि-७ सिद्धार्थ नगरपालिका, रुपन्देही लुम्बिनी प्रदेश

स्पेसल् क्वाटि !
15/08/2024

स्पेसल् क्वाटि !

नमस्ते भैरहवा 🙏 जनैपूणिर्मा  तथा रक्षा बन्धनकाे अग्रिम शुभकामना , भदौ ३ गते जनैपूणिर्मा परेको हजुरहरुलाई अवगत नै छ हाेला...
15/08/2024

नमस्ते भैरहवा 🙏
जनैपूणिर्मा तथा रक्षा बन्धनकाे अग्रिम शुभकामना , भदौ ३ गते जनैपूणिर्मा परेको हजुरहरुलाई अवगत नै छ हाेला, गाैतम बुद्ध किराना स्टाेर गल्लामण्डि देशभर सर्वाधिक बिक्रीहुने राधा धागाे उद्योगकाे उत्पादनकाे राधा पवित्र जनै उपलब्ध छ चाहिएमा पसलमा आउनुस् है।

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रकाे उपलक्ष्यमा सम्पुर्ण नेपाली मुस्लिम आमाबुबा , दाजुभाई तथा दिदिबहिनीहरुमा...
11/04/2024

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रकाे उपलक्ष्यमा सम्पुर्ण नेपाली मुस्लिम आमाबुबा , दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना।

व्यापार यसरी चल्या छ ! 😍
08/04/2024

व्यापार यसरी चल्या छ ! 😍

31/03/2024
भाई  टिकाकाे हार्दिक शुभकामना ।
15/11/2023

भाई टिकाकाे हार्दिक शुभकामना ।

गाई तिहारकाे शुभकामना !
13/11/2023

गाई तिहारकाे शुभकामना !

Gautam Buddha Dashain Offer 2080: Sasto Ma Maha Sasto ! This Dashain offer is valid from October 15th, 2023 (Asoj 28th 2...
15/10/2023

Gautam Buddha Dashain Offer 2080: Sasto Ma Maha Sasto !
This Dashain offer is valid from October 15th, 2023 (Asoj 28th 2080) to October 21th (kartik 04th 2080).




Address

Bhairahawa

Alerts

Be the first to know and let us send you an email when Gautam Buddha Kirana Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gautam Buddha Kirana Store:

  • Want your business to be the top-listed Grocery Store?

Share