RKB Mart Pvt. Ltd.

RKB Mart Pvt. Ltd. "पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान ! "

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना !!
29/06/2024

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना !!

नयाँ वर्ष २०८१ सालको शुभकामना || Happy New Year 2081 ||
13/04/2024

नयाँ वर्ष २०८१ सालको शुभकामना || Happy New Year 2081 ||

रहर दालको गेडा सुकाउने र केलाउन काम हुँदै |-आर.के.बी. मार्ट प्रा. ली.📍मध्यपुर थिमी नगरपालिका वडा नं. १, मनोहरा प्लानिग☎️...
17/02/2024

रहर दालको गेडा सुकाउने र केलाउन काम हुँदै |

-आर.के.बी. मार्ट प्रा. ली.

📍मध्यपुर थिमी नगरपालिका वडा नं. १, मनोहरा प्लानिग
☎️सम्पर्क नं :- ०१-५९००११०/९८४१५८८२५४

16/02/2024

“रैथाने खाध्यान्नको लागि हामीलाई सम्झनुहोस।”
हामी यसरी थप व्यवस्थित भएर सेवा दिइरहेका छौ। आउनुहोस एकपटक भ्रमण गर्नुहोस्।

-आर.के.बी. मार्ट प्रा. ली.

📍मध्यपुर थिमी नगरपालिका वडा नं. १, मनोहरा प्लानिग
☎️सम्पर्क नं :- ०१-५९००११०/९८४१५८८२५४

राष्ट्रिय खाद्य बैंक लि. द्वारा संचालित मध्यपुर थिमी नगरपालिका वडा नं. १, मनोहरा प्लानिग स्थित RKB Mart Pvt. Ltd मा रहर ...
14/02/2024

राष्ट्रिय खाद्य बैंक लि. द्वारा संचालित मध्यपुर थिमी नगरपालिका वडा नं. १, मनोहरा प्लानिग स्थित RKB Mart Pvt. Ltd मा रहर दालको गेडा थोक मुल्यमा बिक्रीवितरण भइरहेको छ। खरिद गर्न ईच्छुक व्यक्तिहरुले निम्न उल्लेखित सम्पर्क-ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं |
☎️सम्पर्क नं. :- ०१५९००११०, ९८४१५८८२५४, ९८१३०४१०५५, ९७४१८४३७३८
📍ठेगानाः मध्यपुर थिमी न.पा. १, मनोहरा प्लानिङ
👝Email Us: [email protected]

FOLLOW US ON:
✅RKB Mart: https://www.facebook.com/rkbmartpvtltd
✅Mart Instagram: https://www.instagram.com/rkb_mart/
✅LinkedIn: https://www.linkedin.com/feed/
✅Twitter: https://twitter.com/home
✅YouTube: https://www.youtube.com/

राष्ट्रिय खाध्य बैंक  लि. द्वारा संचालित रैथाने खाध्यान्न स्टोर RKB Mart Pvt. Ltd. मध्यपुर थिमी नगरपालिका वडा नं. १, मनो...
12/02/2024

राष्ट्रिय खाध्य बैंक लि. द्वारा संचालित रैथाने खाध्यान्न स्टोर RKB Mart Pvt. Ltd. मध्यपुर थिमी नगरपालिका वडा नं. १, मनोहरा प्लानिग ।
सम्पर्क नं :- ०१-५९००११०/९८४१५८८२५४

Find local businesses, view maps and get driving directions in Google Maps.

संखुवासभाको लोकल उखुबाट तयार भएको सख्खर RKB Mart Pvt. Ltd मा आएको छ । प्रती के. जि. ३५०/-खरिद गर्न ईच्छुक व्यक्तिहरुले न...
11/02/2024

संखुवासभाको लोकल उखुबाट तयार भएको सख्खर RKB Mart Pvt. Ltd मा आएको छ ।

प्रती के. जि. ३५०/-

खरिद गर्न ईच्छुक व्यक्तिहरुले निम्न उल्लेखित सम्पर्क-ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं |

☎️सम्पर्क नं. :- ०१५९००११०, ९८४१५८८२५४, ९८१३०४१०५५, ९७४१८४३७३८
📍ठेगानाः मध्यपुर थिमी न.पा. १, मनोहरा प्लानिङ

👝Email Us: [email protected]

FOLLOW US ON:
✅RKB Mart: https://www.facebook.com/rkbmartpvtltd
✅Mart Instagram: https://www.instagram.com/rkb_mart/
✅LinkedIn: https://www.linkedin.com/feed/
✅Twitter: https://twitter.com/home
✅YouTube: https://www.youtube.com/

राष्ट्रिय खाद्य बैंक लि. द्वारा संचालित RKB Mart Pvt. Ltd मा उदयपुरको रहर दालको गेडा, रायोको गुन्द्रुक, तामाको अचार, काग...
09/02/2024

राष्ट्रिय खाद्य बैंक लि. द्वारा संचालित RKB Mart Pvt. Ltd मा उदयपुरको रहर दालको गेडा, रायोको गुन्द्रुक, तामाको अचार, कागतीको अचार र मसलाको अचार बिक्रीवितरणका लागि ल्याएका छौ ।

खरिद गर्न ईच्छुक व्यक्तिहरुले निम्न उल्लेखित सम्पर्क-ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं |
☎️सम्पर्क नं. :- ०१५९००११०, ९८४१५८८२५४, ९८१३०४१०५५, ९७४१८४३७३८
📍ठेगानाः मध्यपुर थिमी न.पा. १, मनोहरा प्लानिङ
👝Email Us: [email protected]
FOLLOW US ON:
✅RKB Mart: https://www.facebook.com/rkbmartpvtltd
✅Mart Instagram: https://www.instagram.com/rkb_mart/
✅LinkedIn: https://www.linkedin.com/feed/
✅Twitter: https://twitter.com/home
✅YouTube: https://www.youtube.com/

04/02/2024

रैथाने विभिन्न थरिका चामल, दाल, मसौरा, गुन्द्रुक, जुनेलो, चिनो, कागुनो, कोदो, गेडागुडी, लोकल कुखुराको अण्डा, तोरीको तेल, ढटेलोको तेल, सिलामको तेल, मकै, सख्खर, मसलाहरु, मकैको च्याख्ला र पिठो, कोदोको पिठो, जौ को सातु, सुद्द मह, नौनी, चिज र घिउ आदि लगायत करिब ९० भन्दा बढि आइटमका खाध्य सामाग्रीहरु एकै ठाँउबाट बिक्री बितरण गर्दै आएको हाम्रो RKB Mart एक पटक भ्रमण गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं ।
खरिद गर्न ईच्छुक व्यक्तिहरुले निम्न उल्लेखित सम्पर्क-ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं |
☎️सम्पर्क नं. :- ०१५९००११०, ९८४१५८८२५४, ९८१३०४१०५५, ९७४१८४३७३८
👝Email Us: [email protected]
FOLLOW US ON:
✅RKB Mart: https://www.facebook.com/rkbmartpvtltd
✅Mart Instagram: https://www.instagram.com/rkb_mart/
✅LinkedIn: https://www.linkedin.com/feed/
✅Twitter: https://twitter.com/home
✅YouTube: https://www.youtube.com/
💯

राष्ट्रिय खाद्य बैंक लि. द्वारा संचालित RKB Mart Pvt. Ltd मा देउमाई गाउॅपालिका, ईलामका कृषकहरुले उत्पादन गरेको शुद्ध गाई...
26/01/2024

राष्ट्रिय खाद्य बैंक लि. द्वारा संचालित RKB Mart Pvt. Ltd मा देउमाई गाउॅपालिका, ईलामका कृषकहरुले उत्पादन गरेको शुद्ध गाईको घिउ भारी छुटका साथ बिक्री खुल्ला गरिएको छ।
प्रती के.जि. रु. १२००/- मात्र।

यो अवसरको फाईदा उठाएर लाभान्वित हुनुहोस् ।

खरिद गर्न ईच्छुक व्यक्तिहरुले निम्न उल्लेखित सम्पर्क-ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं |

☎️सम्पर्क नं. :- ०१५९००११०, ९८४१५८८२५४, ९८१३०४१०५५, ९७४१८४३७३८

👝Email Us: [email protected]
FOLLOW US ON:
✅RKB Mart: https://www.facebook.com/rkbmartpvtltd
✅Mart Instagram: https://www.instagram.com/rkb_mart/
✅LinkedIn: https://www.linkedin.com/feed/
✅Twitter: https://twitter.com/home
✅YouTube: https://www.youtube.com/

बर्दियाको शुद्ध तोरिको तेल केही पनि मिसावट नभएको ५ लिटर, १ लिटर र आधा लिटरको प्याक्मा राष्ट्रिय खाद्य बैंक लि. द्वारा सं...
25/01/2024

बर्दियाको शुद्ध तोरिको तेल केही पनि मिसावट नभएको ५ लिटर, १ लिटर र आधा लिटरको प्याक्मा राष्ट्रिय खाद्य बैंक लि. द्वारा संचालित RKB Mart Pvt. Ltd मा सुपथ मुल्यमा उपलब्ध छ ।
खरिद गर्न ईच्छुक व्यक्तिहरुले निम्न उल्लेखित सम्पर्क-ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं |
☎️सम्पर्क नं. :- ०१५९००११०, ९८४१५८८२५४, ९८१३०४१०५५, ९७४१८४३७३८
📍ठेगानाः मध्यपुर थिमी न.पा. १, मनोहरा प्लानिङ
👝Email Us: [email protected]

FOLLOW US ON:
✅RKB Mart: https://www.facebook.com/rkbmartpvtltd
✅Mart Instagram: https://www.instagram.com/rkb_mart/
✅LinkedIn: https://www.linkedin.com/feed/
✅Twitter: https://twitter.com/home
✅YouTube: https://www.youtube.com/

Address

Madhyapur Thimi Municipality-1, Lokanthali
Bhaktapur
44800

Opening Hours

Monday 07:00 - 06:00
Tuesday 07:00 - 06:00
Wednesday 07:00 - 06:00
Thursday 07:00 - 06:00
Friday 07:00 - 06:00
Sunday 07:00 - 06:00

Alerts

Be the first to know and let us send you an email when RKB Mart Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share