ashish.gaire

ashish.gaire एकै दिनमा सगरमाथा चड्नु पर्दैन,हिजो भन्दा आज राम्रो गर्नुस त्यो नै काफि हुन्छ जिन्दगीमा !❤️

17/02/2026

🔔🔔🔔🔔🔔

17/02/2026
14/02/2026

सुनौ बास ?

15/03/2024

४ पाटा मुडेर थानकोट कटाउनु पर्ने बेहोरा देखायो यो कालो कांग्रेश ले ! 😡

13/03/2024

१५७ मत लियर अहिले को नया साझेदारी गठबन्धन ले बिस्वाश को मत लियको छ बधाई छ नया टिमलाई देश र जनता को पक्षमा काम हुनेछ भन्ने आशा राखौ !

Calling ktm
22/02/2024

Calling ktm

08/12/2023

नुहाउनको लागि बाथरुम तर्फ पाइलाहरु बढाउदै थिए,😌
एक्कासी जाडोको कारणले 3जनाको मृत्यु भन्ने न्युज सुनेर फेरि कपडा लगाए!
अरे यार ज्यान रहयो भने गर्मीमा नुहाइन्छ😆😆

07/07/2023

ललिता निवास प्रकरणमा बिष्णु पौडेललाई पक्राउ पुर्जी जारी भएको हल्ला छ यो सहि हो कि भर्म मात्र ?

रवि लामिछानेको नेतृत्व र पहलमा जनश्रमदानबाट सम्पन्न भएको चितवनको रामनगर खानेपानी योजनाको समुद्घाटन समारोह यहि असार ५ गते...
15/06/2023

रवि लामिछानेको नेतृत्व र पहलमा जनश्रमदानबाट सम्पन्न भएको चितवनको रामनगर खानेपानी योजनाको समुद्घाटन समारोह यहि असार ५ गते मंगलबारका दिन हुदैछ। कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि उपस्थिती रहनेछ।🔔🔔

नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकर...
31/05/2023

नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।

न्याय हरायको देस......सती ले सरापेको देस......पाखण्दी हरु ले राज गरेको देस.....अरे वा गणतन्त्र को उपलब्धी रेशम चौधरी हरु...
29/05/2023

न्याय हरायको देस......
सती ले सरापेको देस......
पाखण्दी हरु ले राज गरेको देस.....
अरे वा गणतन्त्र को उपलब्धी रेशम चौधरी हरु जस्ता को उन्मुक्ती गराइने देस.....
मेरो देस.....
गधे तन्त्र को सबै लाई सुभकामना

Address

Airport Side
Bharatpur
NARANGHATBAZZAR

Telephone

+9779845567800

Website

Alerts

Be the first to know and let us send you an email when ashish.gaire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ashish.gaire:

Share

Category