Ghar jagga kenbach Bhaktapur

Ghar jagga kenbach  Bhaktapur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghar jagga kenbach Bhaktapur, Grocers, Lalitpur, Bharatpur.

08/08/2023
भक्तपुर ताथली क्यान्सर हस्पिटल पछाडी 17 आना जग्गा छ हाम्रो हामिले रिन्को कारण ले बेचन लागेको हो आनाको 16 लाख 50 हजार जग्...
06/08/2023

भक्तपुर ताथली क्यान्सर हस्पिटल पछाडी 17 आना जग्गा छ हाम्रो हामिले रिन्को कारण ले बेचन लागेको हो आनाको 16 लाख 50 हजार जग्गा धनिको नम्बर रहेको छ 9841898364 यो मेरो दाइको नाममा रहेको जाग्गा हो किन्ने मित्रले सिधै फोन गरन सक्नु हुनेछ यजेट्ले चाहिँ दुख नगर्नुहोस् नगरकोट जाने 26 फिटेबाटो बाट 2 कित्ता भित्र 13 फिटे बाटोमा आउनुस जग्गा हेर्नुस् मन नपराउने कमै हुन्छन्

भक्तपुर दार्जिलिङ हाइटम 4 आनामा बनेको 2.5 तला घर तुरुन्त बिक्रिमा छ रेट 26000000 साहु म आफै फोन नम्बर 9841898364 आफै बस्...
12/11/2022

भक्तपुर दार्जिलिङ हाइटम 4 आनामा बनेको 2.5 तला घर तुरुन्त बिक्रिमा छ रेट 26000000 साहु म आफै फोन नम्बर 9841898364 आफै बस्नको लागि बनाको पानी बत्ती ढल को सुबिधा

भक्तपुर सुय बिनायक चोक बाट यक किलो मिटर दार्जिलिङ हाइटमा बनायको घर 4 आना जग्गामा बनेको साडे 2 तला घर रिनको कारण  बेचन ला...
11/09/2022

भक्तपुर सुय बिनायक चोक बाट यक किलो मिटर दार्जिलिङ हाइटमा बनायको घर 4 आना जग्गामा बनेको साडे 2 तला घर रिनको कारण बेचन लागेको साहु म आफै फोन नम्बर 9841898364 पानी बत्ती ढल इस्कुलको सुबिधा रेड 2करोड 50 लाख आउनुस हेर्नुस बसेर सल्ला गरु बाटो 13 फिट ढलान गरेको घरै घर भयको ठाँउ सान्त र सोच्छ बाताबरण

इमाडोल रातामकैचोक पछाडी 3आना 2दाम मा बनेको घर  v.i.p.यरिया साडे 2तला पानी बत्ती ढ्ल बाटो पिछ सबै सुबिदा सम्पन्न बाटो 13 ...
25/08/2022

इमाडोल रातामकैचोक पछाडी 3आना 2दाम मा बनेको घर v.i.p.यरिया साडे 2तला पानी बत्ती ढ्ल बाटो पिछ सबै सुबिदा सम्पन्न बाटो 13 फिटे आफै बस्नको लागि बनायको रिनको कारण बेचन लागेको फोनमा सिधै घर धनिसग कुरा गर्नको लागि फोन नम्बर 9841898364 यजेन्ट साथी हरुले दुख नगर्नु होला हामी कमिसन दिदैनौ रेट 250 कोठा 10 वोटा तुरुन्तै बस्न मिल्ने रातामकैचोक बाट 2 मिनेट हिडेर घरमा पुगिन्छ यसम यजेन्ट हरु कोहि छैन्न अरु बुझनु परेमा फोन गर्नु होला हस्त नमस्कार

25/08/2022

Address

Lalitpur
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Ghar jagga kenbach Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category