Shrestha cosmetice pasal

Shrestha cosmetice  pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shrestha cosmetice pasal, Grocers, Gaindakot 04 Nawalparasi, Bharatpur.

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ...
03/08/2026

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

आइतबार तेज, ऊर्जा, स्वास्थ्य र आत्मविश्वासको दिन हो। सूर्यदेवको आराधनाले जीवनशक्ति प्रबल बनाउने, नकारात्मकता हटाउने र ने...
02/08/2026

आइतबार तेज, ऊर्जा, स्वास्थ्य र आत्मविश्वासको दिन हो। सूर्यदेवको आराधनाले जीवनशक्ति प्रबल बनाउने, नकारात्मकता हटाउने र नेतृत्व क्षमता सुदृढ गर्ने विश्वास गरिन्छ। आज ‘ॐ घृणि सूर्याय नमः’ जापले मन–शरीरमा प्रकाश, ताजगी र सकारात्मक प्रेरणाको प्रवाह ल्याउँछ।

Good morning 🌅🙏🌅शुभ बिहानी,💓💓 आज मिति २०८३ साल श्रावण महिनाको १६ गते शनिबार August,✅01✅ 2026Saturday तृतिया, कृष्ण पक्ष ...
01/08/2026

Good morning 🌅🙏🌅शुभ बिहानी,💓💓 आज मिति २०८३ साल श्रावण महिनाको १६ गते शनिबार August,✅01✅ 2026
Saturday
तृतिया, कृष्ण पक्ष
सुर्योदय: बिहान ०५:२२, सुर्यास्त: बेलुका ०६:५०✅
चन्द्रास्त: बिहान ०७:३७, चन्द्रोदय: रात्रि ०८:२९🌿 हजुरहरू सबैको दिन शुभ मङ्गल रहोस्। ✅🙏✅ भगवान पशुपतिनाथको कृपा बनिरहोस् 🌅🙏🌅

31/07/2026

🌾 आज साउन १५ — खीर खाने दिन! 🥣🤍

मीठो खीरसँगै घरभरि खुसी, मनभरि माया र जीवनभरि समृद्धि फैलियोस्। ❤️

सबैलाई साउन १५ (खीर खाने दिन) को हार्दिक शुभकामना! 🙏
आज खीर कसले-कसले खानुभयो? 😋🥣
#साउन१५ #खीरखानेदिन #

28/07/2026

शुभ प्रभात! 🙏
गणेश बगवानको कृपा सदा रहोस्।
आजको दिन शुभ, मंगलमय र सफल रहोस्।
जय श्री गणेश! 🌺🐘✨

🔱 शुभ सोमबार 🙏 महादेवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, शक्ति र समृद्धि सधैं रहिरहोस्। ✨ हर हर महादेव! 🙏      #
27/07/2026

🔱 शुभ सोमबार 🙏 महादेवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, शक्ति र समृद्धि सधैं रहिरहोस्। ✨ हर हर महादेव! 🙏
#

नवलपुरको डेढगाउँमा रहेको अकला देवी मन्दिर दर्शन गर्नुहोस् ।
27/07/2026

नवलपुरको डेढगाउँमा रहेको अकला देवी मन्दिर दर्शन गर्नुहोस् ।

25/07/2026

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

Address

Gaindakot 04 Nawalparasi
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Shrestha cosmetice pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrestha cosmetice pasal:

Shortcuts

Share

Category