Sun chemical industries Pvt.Ltd.

Sun chemical industries Pvt.Ltd. Cartoon Tape and Chemical industries

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को हार्दिक शुभकामना!विकास, अधिकार र अवसरमा सबको समान पहुँच सुनिश्चित गर्ने हाम्रो स...
19/09/2025

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को हार्दिक शुभकामना!

विकास, अधिकार र अवसरमा सबको समान पहुँच सुनिश्चित गर्ने हाम्रो संविधानको मर्मलाई बुझौँ। एक सुनौलो भविष्यको निर्माण गरौँ।

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! ❤️🙏
17/09/2025

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! ❤️🙏

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुःगुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परंब्रह्म तस्मै श्री गुरवे नमः ॥सम्पूर्ण परिवारबाट अाज ...
10/07/2025

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः
गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रह्म
तस्मै श्री गुरवे नमः ॥

सम्पूर्ण परिवारबाट अाज गुरु पूणिर्माकाे अवसरमा गुरु ज्युहरलाई नमन ।🙏🙏🙏

गुणस्तरिये र ब्रान्डको एम टि वो (M.T.O. - Mineral Turpentine Oil) चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ। I.O.C. ब्रान...
08/07/2025

गुणस्तरिये र ब्रान्डको एम टि वो (M.T.O. - Mineral Turpentine Oil) चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ। I.O.C. ब्रान्डको MTO हामी सङ जति पनि उप्लब्ध छ।धन्यवाद ।।।

देश बिदेश मा रहनु हुने सबै श्रमिक हरुको सम्मान गर्दै श्रम दिवसको शुभकामना।The Labour Party Sun chemical industries Pvt.L...
01/05/2025

देश बिदेश मा रहनु हुने सबै श्रमिक हरुको सम्मान गर्दै श्रम दिवसको शुभकामना।
The Labour Party Sun chemical industries Pvt.Ltd. Labour Oman

नयाँ बर्ष २०८२ को  सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरुमा हार्दिक मंगलमय सुभकमाना व्यक्त गर्दछौं ।नेपाल को पहिलो अल्क...
13/04/2025

नयाँ बर्ष २०८२ को सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरुमा हार्दिक मंगलमय सुभकमाना व्यक्त गर्दछौं ।

नेपाल को पहिलो अल्काइड रेसिन र नेपालको नम्बर १ काटुन टेप उत्पादन कम्पनी ।

हरेक खुसी तिम्रो होस्हरेक मुस्कान तिम्रो ओठमा सजोसरंगले भरिएको यो पर्वजस्तैतिम्रो जीवन पनि रंगिन रहोसहोली celebration 20...
13/03/2025

हरेक खुसी तिम्रो होस्
हरेक मुस्कान तिम्रो ओठमा सजोस
रंगले भरिएको यो पर्वजस्तै
तिम्रो जीवन पनि रंगिन रहोस
होली celebration 2081

सन केमिकल परिवार

13/03/2025

भगवानको हरेक रंग तिमीमा बर्सोस
सबै मानिस तिमीसंग होली खेल्न चाहोस्
रंगले तिमीलाई यति धेरै रंग्याईदिउ कि
तिमीलाई देख्ने जति तर्सेर भागोस
होलीको शुभकामना तिमीलाई

प्रीत को रातो , स्नेहको निलोहर्षको हरियो, मित्रताको पहेलोप्रेमको जलमा मिलाइदेको छुत्यो रंगमा म आफैलाई रंग्याइदिउतिमीलाई ...
13/03/2025

प्रीत को रातो , स्नेहको निलो
हर्षको हरियो, मित्रताको पहेलो
प्रेमको जलमा मिलाइदेको छु
त्यो रंगमा म आफैलाई रंग्याइदिउ
तिमीलाई अनि उसलाई, सबलाई रंग्याइदिउ
सबैलाई होलीको शुभकामना।।।

प्रजातन्त्र दिवसको शुभकामनानेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शास...
19/02/2025

प्रजातन्त्र दिवसको शुभकामना

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ । त्यही कारण हामी यो दिनलाई 'राष्ट्रिय प्रजातन्त्र दिवस' मान्ने गर्छौ ।

यस अवसरमा देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका संघर्षहरुमा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले संघर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको अमूल्य योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

हामी सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौं । यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखा परेका छन् । चुनौतीहरुको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शहरुलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो । लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कार समेत हो । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुन्छ ।

लोकतन्त्रको समीक्षा यसको अभ्यासमा आधारित रहन्छ । जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुन्छ । लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।

अन्त्यमा, यस महत्वपूर्ण अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

Address

Bharatpur-4, Lanku
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779855055202

Alerts

Be the first to know and let us send you an email when Sun chemical industries Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sun chemical industries Pvt.Ltd.:

Share

Category