Nepal Blast

Nepal Blast Blasting news

19/09/2022

सुन्दरहरैँचा वडा नम्बर : ७ मा थारु महिला समाज द्वारा आयोजित जितिया पर्वमा नायिका रेखा थापा सास्कृतिक पोसाक (थारु पोसाक) माँ राष्ट्रिय गानमा निर्त्य गर्दै, रमाउदै छिन आफनो पुर्वी जन्म थलो मा !!

झापाको मेचीनगर केर्खा नजिकै पस्चीम चुलाचुली मोडमा मोटरसाइकल दुर्घटना हुँदा दपक अधिकारी नाम गरेका व्यक्ति घाइते भएका छन्।...
04/09/2022

झापाको मेचीनगर केर्खा नजिकै पस्चीम चुलाचुली मोडमा मोटरसाइकल दुर्घटना हुँदा दपक अधिकारी नाम गरेका व्यक्ति घाइते भएका छन्। उनलाई नजिकैको लाइफ लाइन अस्पतालमा उपचारको‌ लागी लगिएको छ। चुन्न हुने महानुभावहरुले उहाको घरमा सम्पर्क गरिदिनु होला।।

Address

Blastnepal07@gmail. Com
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Blast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category