सोमबारे जितपुर

सोमबारे जितपुर वडा नम्बर ६

विपन्न लाई राहत बेलबारी नगरपालिका वडा नम्बर ६ मा घरमूली कैला माझी सहित परिवारका ३ जना नै अशक्त अवस्थामा अत्यधिक दयनीय जि...
21/12/2025

विपन्न लाई राहत
बेलबारी नगरपालिका वडा नम्बर ६ मा घरमूली कैला माझी सहित परिवारका ३ जना नै अशक्त अवस्थामा अत्यधिक दयनीय जिवनयापन गरिरहेका थिए । सडक सुविधा नपुगेको स्थानमा बसिरहेका परिवार खानेपानी ट्युबवेल र विद्युत समेत उपभोग गर्न नसक्ने अवस्थामा अन्धकारमा जीवन बिताइरहेको देखेपछि बेलबारी ६ का राज लामा को अगुवाईमा मलेसियामा कार्यरत मनकारी नेपाली हरुको सहयोगमा केही दिन अगाडी न्यानो कपडा, सिरक-डसना, खाद्यान्न सहयोग गरिएको थियो भने हालसालै ट्युबवेल र ३०० मिटर तार सहित घरमा विद्युत जडान गरिएको छ । मट्टीतेलको टुकीमा जीवन बिताइरहेका अशक्त परिवारको मुहार बिजुलि बत्ती जस्तै चम्किलो देखिएको छ । करिब ५ वर्ष अगाडी विपन्न लाई आवास कार्यक्रम अन्तर्गत घर बनाइदिए पश्चात स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नपाइएको गुनासो माझी परिवारले गरेका छन । स्थानीय विचारी गुरुङ, उदय बहादुर राई, राजु मगर, निरबहादुर तामाङ लगायतले आवश्यक सहयोग र समन्वय गराएका थिए ।-

मोरङ्को बेलबारी ७ बाहुनी  मा टयाकटर दुर्घटना ,१ जनाको मृत्यु ३ जना घाइते
03/12/2025

मोरङ्को बेलबारी ७ बाहुनी मा टयाकटर दुर्घटना ,१ जनाको मृत्यु ३ जना घाइते

किसानहरु लाई सुवर्ण अवसरकृषि ज्ञान केन्द्र माेरङ्ग  को प्राविधिक सहयोग र बेलबारी कृषि शाखाको व्यवस्थापनमा बेलबारी ६ सोमब...
01/12/2025

किसानहरु लाई सुवर्ण अवसर
कृषि ज्ञान केन्द्र माेरङ्ग को प्राविधिक सहयोग र बेलबारी कृषि शाखाको व्यवस्थापनमा बेलबारी ६ सोमबारे मा निशुल्क माटो परिक्षण शिविर सञ्चालन भैरहेको हुँदा बेलबारी ५,६,७,९ लगायतका वडा बाट आफ्नो खेतबारीको माटोको नमूना संकलन गरि कृषि सेवा केन्द्रमा बुझाउनुहुन अनुरोध छ ।

बेलबारी ६ का सफल युवा व्यवसायी, संगीतकर्मी, र्‍यापर, भविष्यमा सफल नेतृत्व  सम्भावना बोकेका युवा, यस पेजका एड्मिन सुनिल क...
29/11/2025

बेलबारी ६ का सफल युवा व्यवसायी, संगीतकर्मी, र्‍यापर, भविष्यमा सफल नेतृत्व सम्भावना बोकेका युवा, यस पेजका एड्मिन सुनिल काफ्ले लाई जन्मदिनको असिम शुभकामना 🎂💐

रङ्गेली ५, आंगछि  “सिंगा हाइना” देखिएको खबर आउँदै छ । यो खतरनाक जनावर जहिले झुण्डमा रहने गर्दछ। एक–दुई मात्र देखिए पनि व...
09/11/2025

रङ्गेली ५, आंगछि “सिंगा हाइना” देखिएको खबर आउँदै छ । यो खतरनाक जनावर जहिले झुण्डमा रहने गर्दछ। एक–दुई मात्र देखिए पनि वरिपरि ८–१० वटा हुनसक्ने सम्भावना छ। स्थानीयका अनुसार यो जनावर रङ्गेलीको पश्च तिर बढिरहेको छ । यात्रा गर्दा सुरक्षित रहन र सतर्क रहनुहोला ।

28/09/2025

तेस्रो टोलकप प्रतियोगितामा यलम्बर टोल लाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै सोमबारे जितपुर टोल विजेता बन्न सफल भएको छ । प्रतियोगितामा म्यान अफ द सिरिज सोमबारे जितपुरका सुमन बस्नेत 'माईला' बनेका छन ।

तेस्रो टोल कप बेलबारी ६ को फाइनल खेल सोमबारे जितपुर  टोल र यलम्बर टोल बीच आज, समर्थनका लागि सबै सहभागी हुनुपर्छ ।
28/09/2025

तेस्रो टोल कप बेलबारी ६ को फाइनल खेल सोमबारे जितपुर टोल र यलम्बर टोल बीच आज, समर्थनका लागि सबै सहभागी हुनुपर्छ ।

MONDAY TOWN - 6🔥Specially thanks to our sponsorship Mr. Binod Khadka Dai🙏
28/09/2025

MONDAY TOWN - 6
🔥
Specially thanks to our sponsorship Mr. Binod Khadka Dai🙏

27/09/2025

जितको शुभकामना हामी सोमबारे जितपुर लाइ

15/09/2025

बिकास खोज्ने ले
बिनाश रोज्दैन
बिनाश रोज्ने ले
बिकास सोच्दैन
Gen-Z को परिचय को आडमा बेलबारी नगरपालिका ६ मा गरिएको टोड्फोडलाई सोमबारे जितपुर को real gen-Z भाइ हरु सरसफाइमा सहभागी हुँदै
gret work भाइ हरु

Address

सोम्बारे
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when सोमबारे जितपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category