Ghaila Mustard Oil

Ghaila Mustard Oil Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghaila Mustard Oil, Health Food Shop, Pokhariya-4 Morang, Biratnagar.

Your true partner in health — Pure Mustard Oil! Choose natural goodness for you and your family with rich nutrition and ...
21/04/2026

Your true partner in health — Pure Mustard Oil!

Choose natural goodness for you and your family with rich nutrition and chemical-free purity.

Ghaila Mustard Oil Health Benefits:
💪 Boosts immunity
🧪 Chemical-free
🌱 Nutrient-rich
❤️ Supports a healthy heart

Bring home the perfect blend of health and taste today!

मातातीर्थ औँसीको पावन अवसरमा आमाको माया जस्तो न्यानो, शुद्ध र अमूल्य केही छैन ।आमाप्रति सम्मान, माया र कृतज्ञता व्यक्त ग...
17/04/2026

मातातीर्थ औँसीको पावन अवसरमा आमाको माया जस्तो न्यानो, शुद्ध र अमूल्य केही छैन ।
आमाप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्ने यस विशेष दिनमा, उहाँको स्वास्थ्य र खुशीको कामना गरौँ 🙏
घरको स्वाद र ममताको मिठासलाई अझ नजिक ल्याउने आमाहरुलाई मातातीर्थ औँसीको हार्दिक शुभकामना ।

घरको माया, स्वादमा झल्किन्छ !घैला तोरी तेलसँग बनाऔँ हरेक परिकार अझ स्वादिष्ट!परिवारसँगको प्रत्येक पल बनाऔँ अझ मिठो 😋 #घै...
15/04/2026

घरको माया, स्वादमा झल्किन्छ !
घैला तोरी तेलसँग बनाऔँ हरेक परिकार अझ स्वादिष्ट!
परिवारसँगको प्रत्येक पल बनाऔँ अझ मिठो 😋

#घैला #तोरीतेल #घरकोस्वाद #नेपालीखाना

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा खुशी, सफलता र समृद्धि भरियोस् ।स्वादिष्ट परिकारको साथ नयाँ सुरुवातलाई अझ विशेष बनाऔं । ...
13/04/2026

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा खुशी, सफलता र समृद्धि भरियोस् ।
स्वादिष्ट परिकारको साथ नयाँ सुरुवातलाई अझ विशेष बनाऔं ।

#नयाँवर्ष2083 #नयाँसुरुवात #खुशी #समृद्धि #शुद्धस्वाद

घरको माया, आमाको हाथको स्वाद 😋घैला तोरी तेलसँग बनाउनुहोस् हरेक परिकार अझ स्वादिलो र स्वास्थ्यकर 🍲 #घैला_तोरी_तेल  #स्वाद...
13/04/2026

घरको माया, आमाको हाथको स्वाद 😋
घैला तोरी तेलसँग बनाउनुहोस् हरेक परिकार अझ स्वादिलो र स्वास्थ्यकर 🍲

#घैला_तोरी_तेल #स्वादिलो_खाना #स्वास्थ्यकर_जीवन #घरको_माया

मिठो खाना, सबैको चाहना!घैलाको तोरी तेलसँग बनाउनुहोस् घरमै स्वादिलो र करकरी पुरी ।स्वास्थ्य र स्वादको उत्तम संगम – तपाईंक...
04/04/2026

मिठो खाना, सबैको चाहना!
घैलाको तोरी तेलसँग बनाउनुहोस् घरमै स्वादिलो र करकरी पुरी ।
स्वास्थ्य र स्वादको उत्तम संगम – तपाईंको परिवारको पहिलो रोजाइ ।
आजै प्रयोग गर्नुहोस् घैला तोरी तेल, र हरेक पकवानलाई बनाउनुहोस् अझै विशेष!

हनुमान जयन्तीको हार्दिक शुभकामना 🙏शक्तिको प्रतीक भगवान् हनुमानको आशीर्वादले सबैका घर–परिवारमा साहस, सुख–समृद्धि र स्वास्...
02/04/2026

हनुमान जयन्तीको हार्दिक शुभकामना 🙏
शक्तिको प्रतीक भगवान् हनुमानको आशीर्वादले सबैका घर–परिवारमा साहस, सुख–समृद्धि र स्वास्थ्यको वास होस्।
शुद्धता र विश्वासको प्रतीक घैला तोरी तेलसँग स्वस्थ रहौं, पवित्र रहौं। 🌼✨

घर–घरको रोजाइ, स्वाद र शुद्धताको प्रतिक — घैला तोरी तेल 🌿अब प्रत्येक परिकारमा स्वास्थ्य, सुगन्ध र परम्पराको स्पर्श।आजै आ...
30/03/2026

घर–घरको रोजाइ, स्वाद र शुद्धताको प्रतिक — घैला तोरी तेल 🌿
अब प्रत्येक परिकारमा स्वास्थ्य, सुगन्ध र परम्पराको स्पर्श।
आजै आफ्नो भान्सामा घैला तोरी तेल प्रयोग गर्नुहोस्! 🍛

#घैला_तोरी_तेल #स्वाद_र_शुद्धता #शुद्धतेल #स्वस्थखाना

“Bachha hai tu mera… swaad ka asli Dhurandar - Ghaila Tel!" 😀❤️Taste, tradition and trust – sabai eutai pack ma !”      ...
28/03/2026

“Bachha hai tu mera… swaad ka asli Dhurandar - Ghaila Tel!" 😀❤️
Taste, tradition and trust – sabai eutai pack ma !”

#घरेलुस्वाद

श्री रामनवमीको पावन अवसरमा हार्दिक शुभकामना।स्वादमा शुद्धता, परम्परामा विश्वास — घैलाको सरसफाइ र गुणस्तरले भरिएको तोरी त...
27/03/2026

श्री रामनवमीको पावन अवसरमा हार्दिक शुभकामना।
स्वादमा शुद्धता, परम्परामा विश्वास — घैलाको सरसफाइ र गुणस्तरले भरिएको तोरी तेलसँग यो पर्व अझ विशेष बनाऔँ। 🌼🙏

तपाईंको भान्साको स्वाद र सुगन्धलाई अझै मिठो बनाउने भरोसामन्द साथ 🍲घरेलु परिकारमा शुद्धता र स्वादको सही मेल — धैलो तोरी त...
23/03/2026

तपाईंको भान्साको स्वाद र सुगन्धलाई अझै मिठो बनाउने भरोसामन्द साथ 🍲
घरेलु परिकारमा शुद्धता र स्वादको सही मेल — धैलो तोरी तेल 🟡
तातो दालमा झोलिएको एक चम्चा तेलले नै बनाउँछ खाना अझै झनै स्वादिलो 😋
आजै रोज्नुहोस् स्वस्थ, स्वादिलो र विश्वासिलो विकल्प!

#स्वादिलोखाना #घरेलुस्वाद

✨🌙 Eid Al-Fitr Mubarak! 🌙✨May this beautiful occasion bring happiness, peace, and prosperity to you and your loved ones....
21/03/2026

✨🌙 Eid Al-Fitr Mubarak! 🌙✨

May this beautiful occasion bring happiness, peace, and prosperity to you and your loved ones. Celebrate the joy of togetherness with delicious flavors made with pure goodness. 💛

Let every dish be filled with love and every moment with blessings.

Address

Pokhariya-4 Morang
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Ghaila Mustard Oil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghaila Mustard Oil:

Share