03/07/2023
तुरून्त कर्मचारी आश्यकता !!!
आयुर्वेद कविराज/वैध पुरुष:-१ जना
अ.न.मि/हे.अ/अ.हे.ब महिला :-१ जना
तलब सुविधा -
योग्यता अनुसार छलफल गरि तय गरिने
सम्पर्क:-
सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केंद्र,बिरगंज बसपार्क बाट नेशनल मेडिकल कालेज जाने बाटोमा पहिलो चिरान मिल को छेउमा
९८५५०५६६७७, ९८०४२८५७०१
नोट - २०८०/०३/१८ गते देखि पाँच दिन भित्र आफ्नो दस्तावेज लिइ हाम्रो अस्पतालमा सम्पर्क गर्ने ।