सहयात्रा कृषि अभियान

  • Home
  • Nepal
  • Butwal
  • सहयात्रा कृषि अभियान

सहयात्रा कृषि अभियान 100% Organic foods

21/04/2025

कुनै पनि किसिमका लोकल पहाडी तथा हिमालि खाद्य सामग्रीहरू खरिद बिक्री गर्नुपरेमा वा पसल,मार्ट,डिपार्टमेन्टल स्टोर ,डेरी तथा किराना स्टोरहरुको लागी हाम्रो प्याकेजिङ्ग र खुद्रा खाद्यान्न सामग्रीहरु चाहिएमा हामीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ।
Email : [email protected]
Contact WhatsApp,
9867381557
Tek magar
सहयात्रा कृषि अभियान
बुटवल 13 रुपन्देही
नेपाल

21/04/2025

सहयात्रा कृषि अभियान एक कृषि कम्पनी हो, जसले स्थानिय हिमालि पहाडी तथा रैथाने उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ र बिक्रीसम्मका सेवा प्रदान गर्छ। यस कम्पनीले स्थानीय कृषकसँग सहकार्य गरी ताजा कृषि उपज राष्ट्रिय र स्थानीय बजारमा पुर्‍याउने काम गर्छ।

✅ शुद्ध, स्वस्थ र अर्गानिक खानपानको खोजीमा हुनुहुन्छ? अब बजारको झन्झटबाट मुक्त हुनुहोस्!सहयात्रा कृषि अभियान ले ल्याएको ...
26/03/2025

✅ शुद्ध, स्वस्थ र अर्गानिक खानपानको खोजीमा हुनुहुन्छ? अब बजारको झन्झटबाट मुक्त हुनुहोस्!

सहयात्रा कृषि अभियान ले ल्याएको छ 💯% अर्गानिक, केमिकलरहित उत्पादनहरू, स्थानीय किसानहरूद्वारा संकलित र सिधै तपाईंको भान्सासम्म! 🏡🥦

🌿 हाम्रो विशेष उत्पादनहरू:
✅ जुम्लाको – मार्सी चामल, सिस्नो पाउडर
✅ हिमाली उत्पादनहरू – मह, फापरको पिठो, चिनो चामल, Brown Rice
✅ अर्गानिक गेडागुडी – सिमी, भटमास, राज्मा, दाल
✅ मुगुको – कोदो, मकैको पिठो, आलु बेसार


… र थुप्रै अर्गानिक खाद्य सामग्री, ताजा फलफूल तथा तरकारीहरू! 🍎🥕

🎁 विशेष अफर: निशुल्क होम डेलिभरी 🚚 – अब बजार धाउनुपर्दैन, अर्गानिक उत्पादनहरू घरमै प्राप्त गर्नुहोस्!

📢 स्वास्थ्य, स्वाद र शुद्धताको भरपर्दो गन्तव्य – सहयात्रा कृषि अभियान
📞 अर्डर गर्नुहोस्: 986-7381557

26/03/2025

🇳🇵 नेपालको 🌿 आर्गेनिक उत्पादनहरु खाऔं स्वस्थ रहौं! नेपाली उत्पादन हाम्रो प्रथामिकता !!!

👉 फोन वा म्यासेज गरि अर्डर निश्चित गर्नुहोस्:
- 9867381557 ( What's App, IMO)

हामीसँग सबै प्रकारको पिठोहरु, चामलहरु, दालहरु, दानाहरु, सातुहरु, च्याख्लाहरु, र अन्य आवश्यक उत्पादनहरू उपलब्ध छन्।

- अब हिमाली पहाडी गाउँको उत्पादन हजुरको घर दैलोमा, आर्गेनिक खाऔं स्वस्थ रहौं।
- हामीसँग हिमाली र पहाडी जिल्लाको लोकल र खाद्यान्न गेडागुडीहरु होल्सेल रेटमा पाइन्छ।
- सबै प्रकारका अर्गानिक खाद्य सामाग्री आइटमहरु अब अनलाईन बाट पनि अर्डर गर्नुहोस

- हामी बुटवल भैरहवा र Tilottama मा सुपथ मुल्यमा होलसेल सेवा प्रदान गर्दछौं।

नेपाली उत्पादनलाई प्राथमिकता दिऔं र देशको समृद्धिमा योगदान गरौं

सहयात्रा कृषि अभियान ले रुकुम रोल्पा मुगुका स्थानीय किसानहरूबाट सिधै ल्याइएका जैविक र प्रामाणिक खाद्य सामग्रीहरू प्रदान ...
25/03/2025

सहयात्रा कृषि अभियान ले रुकुम रोल्पा मुगुका स्थानीय किसानहरूबाट सिधै ल्याइएका जैविक र प्रामाणिक खाद्य सामग्रीहरू प्रदान गर्दछ। हाम्रो उद्देश्य भनेको तपाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै कर्णालीको मौलिक स्वादलाई घरघरमा पुर्‍याउनु हो। अब छिटोभन्दा छिटो हाम्रा उत्पादनहरु बजार मा उपलब्ध हुनेछ्न थप जानकारी को लागि
9823901900 मा कल गर्नु होला

Address

Butwal

Telephone

+9779867381557

Website

Alerts

Be the first to know and let us send you an email when सहयात्रा कृषि अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सहयात्रा कृषि अभियान:

Share