Bhatbhateni Supermarket Butwal

Bhatbhateni Supermarket Butwal "save time save money." "OUR GOAL IS TO SATISFY CUSTOMERS " welcome to greatshopping experience!!!

अफर लागेको छ है 🙏🙏🙏❤️❤️❤️
03/10/2025

अफर लागेको छ है 🙏🙏🙏❤️❤️❤️

03/10/2025

आज हाम्रो स्टोर खुल्ला रहेको जानकारी गर्दछौं ।

02/10/2025

आज स्टोर बन्द छ , भोलिबाट पुन सेवामा आउने छ। धन्यवाद शुभ बिजयादशमी

02/10/2025

शुभकामना

01/10/2025

भोलिको लागि फलफूल किन्नु भयो त?

Dear valued customers, kindly note that Bhat-Bhateni will remain closed on Ashoj 16 (Oct 2) for Dashain Tika celebration...
01/10/2025

Dear valued customers, kindly note that Bhat-Bhateni will remain closed on Ashoj 16 (Oct 2) for Dashain Tika celebrations. Our operations will resume on Ashoj 17 (Oct 3). Wishing you all a blessed and joyful Dashain! 🙏✨

आत्मसन्तुष्टि गर्नको लागि सम्झिने हामीले भगवानलाई हो। शिद्दबाबा मन्दिर को दर्सन गर्नुस हजुरले सोचेका आँटेका चाहेका सबै क...
30/09/2025

आत्मसन्तुष्टि गर्नको लागि सम्झिने हामीले भगवानलाई हो।
शिद्दबाबा मन्दिर को दर्सन गर्नुस हजुरले सोचेका आँटेका चाहेका सबै कुरा पुग्नेछ।
जय सिद्ध बाबा 🙏❤️

30/09/2025

धेरै आमउपभोक्ता शुभेच्छुकले कलमा, म्यासेन्जर र अन्य सामाजिक सन्जालमा भाट भटेनी कहिले सम्म खुल्छ भन्ने देखेर यो पोस्ट गर्दै छु। हाम्रो स्टोर टिकाको एक दिन मात्रै बन्द हुनेछ, अन्य दिन सेवामा रहनेछ। धन्यवाद 🙏🙏🙏

29/09/2025

दशैँ को सातौं दिन फूलपाती कालरात्री दुर्गा माताले सबै
दु:ख कष्टको नास गरिदिउन्, फूलपातिको शुभकामना♥️
#शुभबिहानी

दशैँ को सातौं दिन फूलपाती कालरात्री दुर्गा माताले सबै दु:ख कष्टको नास गरिदिउन्, फूलपातिको शुभकामना♥️  #शुभबिहानी
29/09/2025

दशैँ को सातौं दिन फूलपाती कालरात्री दुर्गा माताले सबै
दु:ख कष्टको नास गरिदिउन्, फूलपातिको शुभकामना♥️
#शुभबिहानी

29/09/2025
29/09/2025

२०८२ फूलपातीको पावन दिनमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना!
भाट भटेनि🙏🙏🙏

Address

Sukkhanagar
Butwal

Alerts

Be the first to know and let us send you an email when Bhatbhateni Supermarket Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhatbhateni Supermarket Butwal:

Share

Category