साझा चौतारी

साझा चौतारी public news & memes

Today is Luto Falne din: The first day of Shrawan has a Nepali tradition called 'Luto Faalne' (लुतो फाल्ने). ❤️   File P...
17/07/2025

Today is Luto Falne din: The first day of Shrawan has a Nepali tradition called 'Luto Faalne' (लुतो फाल्ने). ❤️


File Pic. Bhupendra Budhathoki

10/03/2025
24/11/2024


न्यायमा पनि घुस, जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारीलाई अख्तियारले समायो ।
12/11/2024

न्यायमा पनि घुस, जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारीलाई अख्तियारले समायो ।

मुहार फेरियो कृषि औजार कारखानारङरोगन गरिएको तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको अगाडिको भाग । राष्ट्रिय आविष्कार ...
11/11/2024

मुहार फेरियो कृषि औजार कारखाना
रङरोगन गरिएको तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको अगाडिको भाग । राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएसँगै कारखाना भित्रका औजार तथा उपकरण पनि सञ्चालनमा ल्याइएको छ । नेपाल कमर्शियल आर्टिस्ट एशोसिएसनका कलाकारले निःशुल्क रङ लगाएर कारखानाको अगाडिको भागलाई चिटिक्क पारेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

Address

Butwal
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when साझा चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category