Gaun ko sabji Butwal

Gaun ko sabji Butwal Fresh Vegetables Delivered to Your Doorstep we believe that fresh, quality vegetables should be just a click away.

Our vision is simple: making it easy for everyone – whether young professionals, busy housewives, or families – to get fresh, farm-fresh vegetables delivered directly to their doorsteps.

You love fruits right then we are here visit us hai infront of babuju ko tanduri butwal-milanchowk
07/07/2025

You love fruits right then we are here visit us hai
infront of babuju ko tanduri butwal-milanchowk

हामी खोज्दैछौं एकजना इमानदार र हिम्मतिलो केटा, जसले हरेक साँझ ३.५ घण्टा तरकारी पसलमा सहयोग गर्न सक्छ। कहिलेकाहीँ Deliver...
06/07/2025

हामी खोज्दैछौं एकजना इमानदार र हिम्मतिलो केटा, जसले हरेक साँझ ३.५ घण्टा तरकारी पसलमा सहयोग गर्न सक्छ। कहिलेकाहीँ Delivery पनि हुनसक्छ।

🕕 कामको समय: साँझ ३.५ घण्टा
📍 स्थान: बुटवल, तीनकुने (बाबुजी को तन्दुरी अगाडि)
📞 सम्पर्क: 9844799905

✅ मेहनती ra kam garna na lajauney
✅ Delivery गर्न सक्ने (साइकल/सामान्य साधन प्रयोग गर्न सक्ने)
✅ समयमै आइपुग्ने र भरपर्दो

काम सिक्ने अवसर + भविष्यमा बढुवा पनि पाइनेछ।

🌿 ताजा तरकारी आइपुग्यो बुटवल तीनकुनेमा! 🌿गाउँघरको स्याहार, तपाईंको सहरसम्म ✨🥬 Aalu, Cauli, Saag, Tomato – सबै Direct बार...
06/07/2025

🌿 ताजा तरकारी आइपुग्यो बुटवल तीनकुनेमा! 🌿
गाउँघरको स्याहार, तपाईंको सहरसम्म ✨
🥬 Aalu, Cauli, Saag, Tomato – सबै Direct बारीबाट!
📞 Order गर्नुहोस्: 9840697952
🚚 Delivery पनि पाइन्छ (Butwal TINKUNE infront of babuji ko tanduri

👉 हाम्रा तरकारी खानुहोस् एकपटक, भरोसा गर्नुहुनेछ सधैं!

हामी खोज्दैछौं एकजना इमानदार र हिम्मतिलो केटा, जसले हरेक साँझ ३.५ घण्टा तरकारी पसलमा सहयोग गर्न सक्छ। कहिलेकाहीँ Deliver...
04/07/2025

हामी खोज्दैछौं एकजना इमानदार र हिम्मतिलो केटा, जसले हरेक साँझ ३.५ घण्टा तरकारी पसलमा सहयोग गर्न सक्छ। कहिलेकाहीँ Delivery पनि हुनसक्छ।

🕕 कामको समय: साँझ ३.५ घण्टा
📍 स्थान: बुटवल, तीनकुने (बाबुजी को तन्दुरी अगाडि)
📞 सम्पर्क: 9840697952

✅ मेहनती ra kam garna na lajauney
✅ Delivery गर्न सक्ने (साइकल/सामान्य साधन प्रयोग गर्न सक्ने)
✅ समयमै आइपुग्ने र भरपर्दो

काम सिक्ने अवसर + भविष्यमा बढुवा पनि पाइनेछ।

तपाईंको छिमेकमै ताजा तरकारीको भरपर्दो स्रोत! 🍅बुटवल तीनकुनेमा खुलेको छ सस्तो र ताजा तरकारीको पसल – बाबु जी को तन्दुरी अग...
04/07/2025

तपाईंको छिमेकमै ताजा तरकारीको भरपर्दो स्रोत! 🍅
बुटवल तीनकुनेमा खुलेको छ सस्तो र ताजा तरकारीको पसल – बाबु जी को तन्दुरी अगाडि।

✅ खेतबाट सिधै तपाईंको भान्सासम्म
✅ बिना मिलावट, शुद्ध र स्वच्छ तरकारी
✅ ग्राहकको सन्तुष्टि नै हाम्रो प्राथमिकता

📞 सम्पर्क: ९८४०६९७९५२
📍 स्थान: बुटवल, तीनकुने (बाबु जी को तन्दुरी अगाडि)

👉 हरेक बिहान ताजा स्टक, भरपर्दो सेवा र सस्तो मूल्यमा पाइनेछ सबै प्रकारका तरकारीहरू।
आजै आउनुहोस्, हेर्नुहोस्, किन्नुहोस् वा फोनमार्फत अर्डर गर्नुहोस्!

#ताजा_तरकारी #बुटवल_तीनकुने #तरकारी_बजार #सस्तो_र_ताजा #नेपाली_किसानको_उत्पादन #बुटवल_सब्जी

हरेक बिहान ताजा तरकारी, सिधै तपाईंको हातमा! 🥦अब तपाईंको रोजाइको तरकारी पाइन्छ बुटवल, तीनकुने – बाबु जी को तन्दुरी अगाडि।...
03/07/2025

हरेक बिहान ताजा तरकारी, सिधै तपाईंको हातमा! 🥦
अब तपाईंको रोजाइको तरकारी पाइन्छ बुटवल, तीनकुने – बाबु जी को तन्दुरी अगाडि।

✅ गाउँघरको स्वाद, ताजापनको भरपर्दो ग्यारेन्टी
✅ उचित मूल्यमा भरपर्दो सेवा
✅ हरेक दिन नयाँ तरकारीको स्टक

📞 अर्डर गर्नुस् वा सोधपुछको लागि सम्पर्क: ९८४०६९७९५२
📍 स्थान: बुटवल तीनकुने, बाबु जी को तन्दुरी अगाडि

आजै आउनुहोस् वा फोनमार्फत अर्डर गर्नुहोस्। तपाईंको स्वस्थ जीवनको लागि ताजा तरकारी हामीबाट सुरु गर्नुहोस्।

#ताजा_तरकारी #बुटवल_तरकारी #नेपाली_तरकारी #तीनकुने_बजार #तरकारी_पसल_बुटवल #स्वस्थ_खानपान #स्थानीय_बजार #बुटवलको_गौरव #बुटवल_तीनकुने #बाबुजी_को_तन्दुरी_अगाडि #सस्तो_र_ताजा

Local  kerq 🖤
21/12/2024

Local kerq 🖤

Date : 2081/8/29Hello everyone aja hami sanga 1. Bro kauli 2. Ful gobi 3. Karela 4. Palak ko sag5. Methi ko sag 6.pasya ...
14/12/2024

Date : 2081/8/29
Hello everyone aja hami sanga
1. Bro kauli
2. Ful gobi
3. Karela
4. Palak ko sag
5. Methi ko sag
6.pasya ko sag
7. Kakra
8. body
9. Sebi
10. Banda gobi
11. Akabare khursani
12: chukandar
13. Heude sebi
14. Orange.
15. LOCAL ALU FROM GULMI Aduwa lasun, payaj patta dhaniya, lemon sabbbai xa
Contact number: 9768285454
9844799905
Order now free delivery all over butwal

Vegetables packages for y'all stay tune for more update
08/12/2024

Vegetables packages for y'all stay tune for more update

Address

Butwal-9 Ittabhatti Manakamana Path
Butwal
32900

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when Gaun ko sabji Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share