14/04/2026
एक प्रेमिले मनमा आफ्नो प्रेमिका को तस्बिर खिचेको हुन्छ ,
सम्झनाले सताउदा कयौ रात आफ्नो छाती थिचेको हुन्छ ,
तिमी हतेक रात मेरो सपना देख्नु है भन्छेउ ,
तिम्लाई सपना मा देखेको दिन बिहान सधै मेरो सिरानी भिजेको हुन्छ ..!