Agro Farm Nepal

Agro Farm Nepal Agro Farm Nepal is one of the agricultural and livestock plat form in Nepal.
(1)

We promotes rural farmers by respecting the natural capacity of plants, animals and local conditions, it aims to optimize quality in all aspects of agriculture and livestock. एग्रो फार्म नेपाल किसान र उद्यमीहरूको लागि जानकारीमूलक ठाउँ हो। हामी नेपालमा कृषि क्षेत्र मार्फत सुनौलो भविष्य खोजिरहेका छौं । आउनुहोस् हामीसँग जोड्नुहोस् र सँगै जानुहोस्।

सही हो
12/04/2026

सही हो

नेपाल डेरी एसोसिएसनले सरकारी कार्यक्रमहरूमा पानीको सट्टा मही वा लस्सी अनिवार्य गर्न सरकारसँग माग गरेको छ। महीलाई स्वास्थ्यका लागि उपयोगी भन्दै विद्यालय, अस्पताल र कार्यालयमा समेत प्रयोग बढाउन आग्रह गरिएको छ। महीमा क्याल्सियम र प्रोबायोटिक्स हुने भएकाले स्वास्थ्यमा फाइदा पुग्ने बताइएको छ। विदेशी पेय पदार्थ घटाउँदा देशको पैसा बच्ने र किसानलाई फाइदा हुने विश्वास गरिएको छ। दोस्रो राष्ट्रिय मही दिवसका अवसरमा उपत्यकामा निस्शुल्क मही वितरण कार्यक्रम पनि आयोजना गरिनेछ।

17/03/2026
21/02/2026

सुबर्ण अबसर !
काभ्रे जिल्लाकै उत्कृष्ट कफि फार्मको लागि लगनशील र मिहिनेती परिवारको आवश्यकता परेकाले यथाशीघ्र सम्पर्क राख्नुहोला । सेवा-सुबिधा आपसि समझदारीमा फाईनल गरिनेछ । परिवार सहित भएको जोडिलाई उद्यमशिल पनि बनाउने छ बिशेष ग्राहयता दिईनेछ ।

कार्यस्थान: नमोबुद्द नगरपालिका काभ्रेपलान्चोक
सम्पर्क :9851215916

Warm wishes for a happy Valentine's Day
14/02/2026

Warm wishes for a happy Valentine's Day

06/11/2025
01/11/2025
Which is the best for branding?👇
25/10/2025

Which is the best for branding?👇

sad news
18/10/2025

sad news

बङ्गलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो सेक्शनमा भीषण आगलागी भएको छ ।

Address

Ghorahi Sub-Metropolition-17
Dang
00977

Website

Alerts

Be the first to know and let us send you an email when Agro Farm Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agro Farm Nepal:

Share