बाली विज्ञान धार खण्डेश्वरी मा वि क्षेत्ती अपिहिमाल-४,दार्चुला

  • Home
  • Nepal
  • Darchula
  • बाली विज्ञान धार खण्डेश्वरी मा वि क्षेत्ती अपिहिमाल-४,दार्चुला

बाली विज्ञान धार खण्डेश्वरी मा वि क्षेत्ती अपिहिमाल-४,दार्चुला Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बाली विज्ञान धार खण्डेश्वरी मा वि क्षेत्ती अपिहिमाल-४,दार्चुला, Grocers, Darchula, Apihimal RM-4, Darchula.

कक्षा ९ मा अध्यनरत विद्यार्थी गजेन्द्र सिंह ठेकरेको  असामयिक निधनको दुःखद खबरले सम्पूर्ण विद्यालय परिवार अत्यन्त मर्माहत...
15/07/2026

कक्षा ९ मा अध्यनरत विद्यार्थी गजेन्द्र सिंह ठेकरेको असामयिक निधनको दुःखद खबरले सम्पूर्ण विद्यालय परिवार अत्यन्त मर्माहत भएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा साथीभाइप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

२०८२ सालको SEE पुरक परिक्षामा ग्रेडेड हुनुभएका सम्पुर्ण  विधार्थी भाइबहिनिहरुलाइ हार्दिक बधाई एबम उज्वल भबिस्यको कामना।
08/07/2026

२०८२ सालको SEE पुरक परिक्षामा ग्रेडेड हुनुभएका सम्पुर्ण विधार्थी भाइबहिनिहरुलाइ हार्दिक बधाई एबम उज्वल भबिस्यको कामना।

बिद्यालयलाइ खेलकुद सामाग्री उपलब्ध गारइदिनु भएकोम अपिहिमाल गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष रबिन्द्र सिंह बोहरा ज्यु ...
08/07/2026

बिद्यालयलाइ खेलकुद सामाग्री उपलब्ध गारइदिनु भएकोम अपिहिमाल गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष रबिन्द्र सिंह बोहरा ज्यु लाई धेरै धेरै धन्यवाद। अझै साथ र सहयोगको अपेक्षा गर्दछौ। ❤️

अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा द्वारा आयोजित शैशिक गुणस्तर सुधार गर्ने उदेश्यले आज मिति 2083/03/18 गते ...
02/07/2026

अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा द्वारा आयोजित शैशिक गुणस्तर सुधार गर्ने उदेश्यले आज मिति 2083/03/18 गते का दिन अभिभावक, विद्यालय व्यबस्थापन समिती, शिक्षक र विद्यार्थीहरु बिच संयुक्त रुपमा अन्तक्रिया कार्यक्रम सम्पन गरियो !

२३ औं राष्ट्रिय धान दिवस २०८३ को सम्पुर्णमा शुभकामना नारा "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि "
29/06/2026

२३ औं राष्ट्रिय धान दिवस २०८३ को सम्पुर्णमा शुभकामना
नारा "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि "

The Grade 10 students planted cypress trees around the school.
24/06/2026

The Grade 10 students planted cypress trees around the school.

23/06/2026
कक्षा 12 को नियमित पठनपाठन हुने सम्बन्धि सुचना !!
22/06/2026

कक्षा 12 को नियमित पठनपाठन हुने सम्बन्धि सुचना !!

congratulation 🎊
19/06/2026

congratulation 🎊

Address

Darchula, Apihimal RM-4
Darchula

Website

Alerts

Be the first to know and let us send you an email when बाली विज्ञान धार खण्डेश्वरी मा वि क्षेत्ती अपिहिमाल-४,दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category