Dhangadhi Fruit And Organic Shop

Dhangadhi Fruit And Organic Shop सवै प्रकारका फलफुल, जुस, अर्गानिक गेडागुडिहरु पाइन्छ।
All kinds of fruits, juice and organic beans.

26/04/2025

Dhangadhi fruit & juice centar को जुस — खाँदा जिब्रोले पनि ताली बजाउछ!"

सुदुरपश्चिमकै तथा अन्य पहाडी जिल्लामा उत्पादित अर्गानिक खाद्द बस्तुहरु र फलफूलहरू सुपथ मुल्यमा चाहिएमा हामीलाइ सेवाको मा...
08/01/2025

सुदुरपश्चिमकै तथा अन्य पहाडी जिल्लामा उत्पादित अर्गानिक खाद्द बस्तुहरु र फलफूलहरू सुपथ मुल्यमा चाहिएमा हामीलाइ सेवाको माैका दिनुहोला। 🙏🙏
स्थानः एल. एन. चोक (LN Chowk) लक्ष्मीनारायण मन्दिर अगाडी,
सम्पर्क नम्बरः 📱 9865818146, 9866952783

हाम्रा प्रमुख आकर्षणहरु : 👇👇
• बझाङको टिमुर • डोटीको कोदोको धुलो
• जोरायलको वासमती चामलको • आलस
• डोटीको कालो भटमास • बझाङको सिस्नु
• जुम्लाको मार्सि चामल। • बझाङको भट्टे सिमी
• जुम्लाको कागुन • जुम्लाको अर्गानिक चियापत्ती
• जुम्लाको चिनो चामल • बझाङको मिक्स सिमी
• बाजुराको कालो सिमी • बझाङको भाँगो
• डोटीको सुकाएको अमला • बाजुराको रातो सिमी
• जुम्लाको जिम्मु • बाजुराको डल्ले सिमी
• जुम्लाको फापरको धुलो • डोटीको सेतो भटमास

02/01/2025
02/01/2025
बाजुरा, बझाङ,को सिमि
01/01/2025

बाजुरा, बझाङ,को सिमि

बेल जुस
29/05/2024

बेल जुस

Address

LN Chowk Dhangadhi
Dhangadhi
10900

Telephone

+9779865818146

Website

Alerts

Be the first to know and let us send you an email when Dhangadhi Fruit And Organic Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share