MadaN Chy

MadaN Chy Be careful....

के तपाईलाई पिसाव तथा मृगौलामा समस्या छ?➡️मृगौलाकाे पत्थरी ➡️डायलाईसिस गर्नुपर्ने समस्या ➡️शरिर सुन्निने/ फुल्ने समस्या➡️...
23/11/2025

के तपाईलाई पिसाव तथा मृगौलामा समस्या छ?
➡️मृगौलाकाे पत्थरी
➡️डायलाईसिस गर्नुपर्ने समस्या
➡️शरिर सुन्निने/ फुल्ने समस्या
➡️ प्रोस्टेटको समस्या
➡️पिसाब छिन छिनमा हुने समस्या
➡️यदि छन भने बरिस्ठ मृगौला तथा मूत्र रोग बिशेषज्ञ डा. जोनश तिवारी MBBS,MD( Urologist) अब हरेक दिन बिहान(७:००-१०:००)बजे
दिउसो(१:००-२:००)बजे र बेलुकी(३:००-७:००)बजे सम्म
भएकालेे माैकाकाे फाईदा लिनुहाेला।
📢सम्पर्क स्थान :-
➡️takecare hospital
🔊शहिदगेट (अगाडिपट्टि),चटकपुर,धनगढी
☎️091-520211,520212
📲9768689009/9814696613

स्वस्तिक सिटी हस्पिटल धनगढी Caretaker Hospital
Jonesh Tiwari

हिजो जिबिराईको नजिकैको मान्छे संग झन्डै १ घण्टा कुरा भयो, धमाकेदार खुलासहरु छन्, दिमाग घुम्ने गरिका कुराहरु छन्, सब का स...
01/11/2024

हिजो जिबिराईको नजिकैको मान्छे संग झन्डै १ घण्टा कुरा भयो, धमाकेदार खुलासहरु छन्, दिमाग घुम्ने गरिका कुराहरु छन्, सब का सब मिलेर राजनीति गरेका रहेछन यो केसमा। कांग्रेस, एमाले र रास्वपाको पनि राम्रै हात देखियो जीबीलाइ लुकाउनुमा। गत भदौमा जीबी लाइ नेपाल ल्याइएको पनि रहेछ, फेरी के कुरा मिलेन रातारात भगाइएको रहेछ। अस्तिको इमेल बारे पनि कुरा भो, क्याम्बोडियाबाट “आचार्य” थरका व्यक्तिले पठाएको भन्ने छ, जिबिले होइन। यो सुन्दा त नेपालका प्राय सबै राजनीतिक पार्टी प्रति घृणा जागेर आयो। नेपालका पत्रिकाले जस्तो “बिशेष सुत्रका अनुसार” भनेर सनसनी फैलाउन मन छैन तर बाहिर ल्याउनै पर्ने कुराहरु छन्। के गर्ने, के नगर्ने सोच्न सकेको छैन। अडियो रेकर्ड छ, उनीहरु तर्फको भनाइको, अरु प्रमाण मागेको छु । के गरौ लौ सल्लाह दिनुहोला। Source of tanka dahal dai👈🙏🏻🙏🏻🙏🏻🙏🏻

06/10/2024
26/09/2024
पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा-८ मा अध्ययनरत १३ वर्षिय शालिन पोखरेल सोही स्...
01/03/2024

पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा-८ मा अध्ययनरत १३ वर्षिय शालिन पोखरेल सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटना बारे घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताउदै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मृतक शालिनका बुबा दीपेन्द्र पोखरेलले माग गरेका छन्
😥😥😥

Hami sanchai chau ki😮11:47AmKaam Ta bigrena..ni Kasai ko
03/11/2023

Hami sanchai chau ki😮
11:47Am
Kaam Ta bigrena..ni Kasai ko

भारतको दिल्लीमा नेपाली युवा को हत्याजानकी गाउँपालीका ८ खैरीपुर घर भै कामको सिलसिलामा भारतको नयाँ दिल्ली बस्दै आइ रहेका b...
24/10/2023

भारतको दिल्लीमा नेपाली युवा को हत्या

जानकी गाउँपालीका ८ खैरीपुर घर भै कामको सिलसिलामा भारतको नयाँ दिल्ली बस्दै आइ रहेका binod maduwa को धारीलो छुरा प्रहार गरी ! हत्या भएको छ ! तर अझै अनुसन्धान भएको छैन कस्ले गर्यो भनेर नत कुनै मिडियाले नै सहयोग गरेको मृत्युका आफन्तले गुनासो गरेका छन !
आफन्तले लास नेपाल लीएर आइसकेका छ्न !

(स्रोत - Mådüwã )

हार्दिक समवेदना।।।इजरायलमा बिद्रोही सङ्गठन हमासको आक्रमणमा परी मृत्यु हुने दस जना नेपाली विद्यार्थीहरु प्रति भावपुर्ण श्...
08/10/2023

हार्दिक समवेदना।।।

इजरायलमा बिद्रोही सङ्गठन हमासको आक्रमणमा परी मृत्यु हुने दस जना नेपाली विद्यार्थीहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

Address

Uttarbehadi~ 4
Dhangadhi
04

Website

Alerts

Be the first to know and let us send you an email when MadaN Chy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MadaN Chy:

Share

Category