Poshilo Ghar - पोषिलो घर, Dhangadhi

Poshilo Ghar - पोषिलो घर, Dhangadhi Nutritious homemade food for the whole family.

Baby cereal (लिटो), Sutkeri Masala (सुत्केरी मसला), Chicken Achar (चिकेन अचार), Nuts Laddu (नट्स लड्डु) & Sattu (सातु).
100% organic
Dhangadhi, Kailali
Contact:- 9848476282
Delivery All Over Nepal

12/09/2026

पोसिलो घरको स्वादिलो स्पाइसी चिकेन अचार तयार भइसक्यो! 😋

📲 WhatsApp: 9848476282

09/09/2026

ह्याप्पी कस्टमर झोले भाइलाई धेरै धेरै धन्यवाद! 🙏
तपाईंको माया, विश्वास र साथले हामीलाई अझ राम्रो गर्न हौसला मिलेको छ।
Thank you so much, झोले भाइ! ❤️
यस्तै माया र साथ सधैं पाइरहूँ। 🌸

05/09/2026

बुवाको मुख हेर्ने दिन आउँदैछ! ❤️

बुवाका लागि शुद्ध घिउ, पौष्टिक लड्डु, सातु लगायतका मिठा र पौष्टिक खानेकुरा चाहिन्छ भने पोसिलो घरलाई सम्झिनुहोस्। 🌿🎁

आमा–बुवालाई माया, सम्मान र स्वास्थ्यको मिठो उपहार दिऔँ। ❤️

📲 WhatsApp: 9848476282

04/09/2026

Thank you for ordering from us

31/08/2026

धनगढीका महिला व्यवसायीहरूबाट बाढीपीडितका लागि गरिएको सानो सहयोगमा जोडिनुभएको सबै सहयोगी हातहरूलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद। 🙏❤️
सानो सहयोग, ठूलो मानवता। 🌸

24/08/2026
21/08/2026

पोसिलो घरमा पौष्टिक प्रोटिन लड्डू तयार भइसकेको छ। 💪🥜
स्वादिलो, पौष्टिक र मायाले तयार गरिएको। ❤️

📞 WhatsApp: 9848476282

16/08/2026

Thank you for visiting Poshilo Ghar

15/08/2026

यदि तपाईंलाई शुद्ध घ्यू चाहिएको छ भने हामीलाई सम्पर्क गर्नुहोस।

📲 WhatsApp: 9848476282

🙏 धन्यवाद
पोसिलो घर

Address

Dhangadhi
Dhangadhi
09116

Website

Alerts

Be the first to know and let us send you an email when Poshilo Ghar - पोषिलो घर, Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category