Naresh Gurung

Naresh Gurung जीवनको सभै भन्दा पहिलो औषधि मुस्कान हो!।�

31/12/2023

मलाई शब्दहरु मन पर्छ किनकि,
शब्दमा तिमिलाई लेख्न पाईन्छ,
हरेक भावमा तिमिलाई समेट्न
पाईन्छ,म देखि तिमी सम्मको
दुरि मेट्न पाईन्छ,या भनौँ शब्द
शब्द मै किन नहोस्, एक अर्का
संग भेट्न पाईन्छ,त्यसैले प्रिय
मलाई शब्द अनि हरेक शब्द भित्रको
तिमी मनपर्छ ....✍️❣️😊

08/07/2023

कस्तो शक्तिशाली तिमी अनि तिम्रा याद
बन्द नयनभित्र पनि झल्किदिने तिम्रो तस्विर
डम्म टालिएका कानभित्र गुन्जिदिने तिम्रो आवाज
चुपचाप ओठले पनि बर्रबराउने तिम्रो नाम
अनयासै मुस्कुराहट ल्याईदिने तिम्रो संम्झना
आराम बस्दा पनि मुटु धड्काउने तिम्रो माया
कल्पनामै पनि दौडाइदिने तिम्रो प्रिय साथ
अनन्तसम्म भरोसा दिलाइदिने तिम्रो विश्वास्
वास्तवमै मेरो लागी ब्रहमाण्डकै शक्तिशाली तिमी
सर्वप्रिय, सर्वव्यापी अनि सर्वश्रेष्ठ मेरो लागी तिमी ।🕊️🌸

31/01/2023

मेरो देश बिरामी 💔😔

22/01/2023

माया सस्तो सम्झियौ मलाई बेकार सम्झियौ
अहंकारले नै जित्छु यो संसार सम्झियौ..
सम्बन्ध जोगाउन अलिकती के झुकेथें तिमिसामु...
तिमिले त फाल्तु कमजोर लाचार सम्झियौ ✍️ nareshgurung

20/01/2023

👌🌸🙏

20/01/2023

नेत्र चिकित्शक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । सम्भवतः हालसम्मकै सबैभन्दा ठूलो अन्तर्र...

20/01/2023

अमेरिकाको न्युयोर्कस्थित स्कार्सडेल हाई स्कुलका विद्यार्थी उल्फ कुकियरले प्रशिक्षार्थीका रूपमा आफ्नो दुई महि...

07/12/2022

#माया 💛

Portugal लाई बिल्ला गर्ने हेप्ने हार्छ र trol बनाउँछु भनेर बस्नेहरू कहाँ छन् गोल गन्दा गन्दै बेहोस भए क्या हो🤣🤣🤣कोरिया ल...
07/12/2022

Portugal लाई बिल्ला गर्ने हेप्ने हार्छ र trol बनाउँछु भनेर बस्नेहरू कहाँ छन् गोल गन्दा गन्दै बेहोस भए क्या हो🤣🤣🤣
कोरिया लाई त उरुग्वे लाई out गर्न लाई चान्स देको हो भन्दा पत्याएनौ होइन
आज त हाम्राे 39 बर्षका पेपे काका ले पनि गोल हाने लु जा 🤣👏
बधाई छ king टीम

Address

Dharan
15

Website

Alerts

Be the first to know and let us send you an email when Naresh Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naresh Gurung:

Share

Category