Sita Grocery

Sita Grocery Save your time – save your money – shop from our grocery store. Grocery store
(1)

“ज्ञानको प्रकाश फैलाउने देवी सरस्वतीको कृपा प्राप्त होस्। विद्या, बुद्धि, र सृजनशीलताको यस पवित्र अवसरकाे शुभकामना! 🙏📖✨”...
03/02/2025

“ज्ञानको प्रकाश फैलाउने देवी सरस्वतीको कृपा प्राप्त होस्। विद्या, बुद्धि, र सृजनशीलताको यस पवित्र अवसरकाे शुभकामना! 🙏📖✨”
#सरस्वती माताकाे जय🙏🙏🙏

21/01/2025

किन महत्वपूर्ण छ सख्खर ?

सख्खरको खपत यसको केही सकारात्मक पक्षहरुसँग सम्बन्धित छ । मानव स्वास्थ्यमा यसले विभिन्न किसिमको सकारात्मक कुराहरुको सञ्चार गर्ने गर्छ । मानव स्वास्थ्यमा सख्खरको महत्वलाई यसरी चित्रण गर्न सकिन्छ ।

१. सख्खर खाँदा ग्यास्टि्रकको समस्या रहँदैन ।

२. खानापछि प्रायः गुलियो खानेकुरा खानेमन धेरैको हुन्छ । यसको लागि विशेषगरी सख्खर स्वास्थ्यवर्द्धक मान्ने गरिन्छ ।

३. पाचन प्रणालीको लागि सख्खर अति उत्तम खानेकुरा मान्ने गरिन्छ ।

४. सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ । यसले ग्यास्टि्रक कम गराउन मद्दत गर्छ । कसैलाई ग्यास्टि्कको समस्या छ भने तिनीहरूले खाजा वा खानापछि थोरै भएपनि सख्खर खाने गर्नुपर्छ ।

५. सख्खर शरीरमा आइरन-फलाम)को स्रोत पनि हो । त्यसैले एनिमियाका बिरामीहरूका लागि यो धेरै फाइदाजनक हुन्छ । विशेषगरी महिलाहरूको लागि, यसको सेवन एकदम महत्वपूर्ण मानिन्छ ।

६. छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।

७. सख्खर स्वभावैले सर्दी स्वभावको हुन्छ । त्यसैले यसको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि तपाईं चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

८. उर्जाका लागि सख्खरको सेवनले तपाईंको उर्जाको स्तर बढाउँछ । जब तपाईं धेरै थकित र कमजोर महसुस गर्नुहुन्छ यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ ।

९. सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ ।

१०. शरीरका अंगहरुको संयुक्त दुखाईबाट छुटकारा पाउनको लागि अदुवाको साथमा सख्खरको टुक्राका साथ प्रतिदिन सेवन गर्नाले तीब्र रुपमा हुने दुखाई कम हुन्छ ।

सख्खर: शरीरको लागि फाइदै फाइदा
21/01/2025

सख्खर: शरीरको लागि फाइदै फाइदा

The Benefits of Jaggery || सखरका फाइदायस्ता छन् सखर खाँदा हुने फाइदाउखुको रस पकाएर जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा तत्कालका ल....

23/12/2024
महान् चाड वडा दशैं, शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्व २०८१ को पावन अवसरमा हाम्रा समस्त ग्राहाकबर्ग साथै समस्त नागरिकहर...
02/10/2024

महान् चाड वडा दशैं, शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्व २०८१ को पावन अवसरमा हाम्रा समस्त ग्राहाकबर्ग साथै समस्त नागरिकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

ठूलो अण्डा प्रती क्रेट 390 मात्र।
10/05/2024

ठूलो अण्डा प्रती क्रेट 390 मात्र।

Amazing Health Benefits of Jaggery सखर नै किन ? -Improved Digestive Health:-Anemia Prevention:-Liver Detoxification:-Boo...
29/02/2024

Amazing Health Benefits of Jaggery
सखर नै किन ?
-Improved Digestive Health:
-Anemia Prevention:
-Liver Detoxification:
-Boosts immunity:
-Assists weight loss:
-Alleviates respiratory problems:
-Purifies blood:
-Improves skin health:
-Reduces joint pain:
-Relieves menstrual pain:

Address

Janapath
Dharan

Telephone

+9779848575738

Website

Alerts

Be the first to know and let us send you an email when Sita Grocery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sita Grocery:

Share

Category