twins meat mart dharan

twins meat mart dharan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from twins meat mart dharan, Grocers, dharan, Dharan.

भोली धरान बजारको लागि🙏🙏❤️❤️
09/02/2026

भोली धरान बजारको लागि🙏🙏❤️❤️

27/01/2026
भोली धरान बजारको लागीटुइन्स अर्गानि कृषि फार्म बाट उत्पादित🙏🙏🌹🌹
23/01/2026

भोली धरान बजारको लागी
टुइन्स अर्गानि कृषि फार्म बाट उत्पादित🙏🙏🌹🌹

पोल्ट्री क्षेत्रका समस्याबारे रास्वपा उम्मेदवारहरूसँग   कुखुरापालक संघको छलफलनेपाल लेयर्स कुखुरापालक संघका पदाधिकारीहरूल...
22/01/2026

पोल्ट्री क्षेत्रका समस्याबारे रास्वपा उम्मेदवारहरूसँग कुखुरापालक संघको छलफल
नेपाल लेयर्स कुखुरापालक संघका पदाधिकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूसँग पोल्ट्री क्षेत्रको संकट र समाधानका उपायबारे छलफल गरेका छन्।

चितवनबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका रास्वपा सभापति रवि लामिछाने, हरि ढकाल र सोबिता गौतमका साथै रास्वपा केन्द्रीय सदस्य राजन गौतमसँग संघले पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी योजनाबारे गम्भीर विमर्श गरेको हो।

छलफलमा संघका पदाधिकारीहरूले पोल्ट्री व्यवसायीहरूले भोग्दै आएका जटिलता, बढ्दो उत्पादन लागत, बजार व्यवस्थापनमा रहेका चुनौती र राज्यको फितलो नीतिबारे उम्मेदवारहरूको ध्यानाकर्षण गराएका थिए।

जवाफमा उम्मेदवार त्रय लामिछाने, ढकाल र गौतमले पोल्ट्री क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसका समस्या समाधानका लागि नीतिगत तहबाटै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्षद्वय ज्योतेन्द्र श्रेष्ठ र अमोद खनाल, सचिव मदन पोखरेल तथा कोषाध्यक्ष प्रकाश चापागाईंलगायतको उपस्थिति रहेको थियो।

भाेलि धरान बजारको लागि ।
18/12/2025

भाेलि धरान बजारको लागि ।

२०/ २५ केजी चाहिए मा पनि उपलब्ध हुनेछ ।🙏🙏🌹🌹
16/12/2025

२०/ २५ केजी चाहिए मा पनि उपलब्ध हुनेछ ।🙏🙏🌹🌹

जाडाे मा खाने हैनत लाेकल कुखुराको सुप🙏🙏
15/12/2025

जाडाे मा खाने हैनत लाेकल कुखुराको सुप🙏🙏

जाडोमा खाने होइन त पहाडकाे आर्गानिक लाेकल खसिकाे मासु 🙏🙏
15/12/2025

जाडोमा खाने होइन त पहाडकाे आर्गानिक लाेकल खसिकाे मासु 🙏🙏

22/10/2025

सम्पुर्ण नेपाली हरुमा तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना! तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं।
टुईन्स अर्गानिक कृषि फर्म्🙏🙏🌹🌹
टुईन्स मिट मर्ट🙏🙏❤️❤️🌹🌹
कुखुरा काे मासु=३३०मात्र

अब टुईन्स अर्गानिक कृषि फर्म मा माछा पनि
10/10/2025

अब टुईन्स अर्गानिक कृषि फर्म मा माछा पनि

भाेलि धरान बजार काे लागि 🙏🙏
07/10/2025

भाेलि धरान बजार काे लागि 🙏🙏

भाेलिकाे लागि चाहिएमा सम्पर्क गर्नु होला।९८१२३८९७८०
03/10/2025

भाेलिकाे लागि चाहिएमा सम्पर्क गर्नु होला।९८१२३८९७८०

Address

Dharan
Dharan

Telephone

+9779812389780

Website

Alerts

Be the first to know and let us send you an email when twins meat mart dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category