बिजयपूर किराना पसल

बिजयपूर किराना पसल हजुरहरूको परिवारको पसल

01/12/2025
दुई किन्दा एक सित्तैमा यो योजना सीमित अवधिका लागि मात्र
07/11/2025

दुई किन्दा एक सित्तैमा यो योजना सीमित अवधिका लागि मात्र

2.1/4 काे चिसाे मात्र  200 /- रुपैयाँमा
20/10/2025

2.1/4 काे चिसाे मात्र 200 /- रुपैयाँमा

🌸✨ शुभ दीपावली तथा छैठ पर्व २०८२ को हार्दिक मंगलमय शुभकामना! ✨🌸आलोक र आनन्दको प्रतीक दीपावली (तिहार) र श्रद्धा, आस्था र ...
16/10/2025

🌸✨ शुभ दीपावली तथा छैठ पर्व २०८२ को हार्दिक मंगलमय शुभकामना! ✨🌸

आलोक र आनन्दको प्रतीक दीपावली (तिहार) र श्रद्धा, आस्था र सुर्योपासना प्रतीक छठ पर्वको सम्पूर्ण ग्राहक आमा बुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यो शुभ पर्वले सबैमा समृद्धि, स्वास्थ्य, माया, र एकता फैलाओस्।
हामीप्रति देखाउनुभएको विश्वास र साथका लागि हार्दिक धन्यवाद 🙏
भविष्यमा पनि तपाईंहरूको माया र भरोसा यस्तै रहिरहोस् भन्ने कामना गर्दछौं ❤️

– विजयपुर किराना पसल एण्ड परिवार
📍 विजयपुर, धरान १४
🪔 “गुणस्तरीय सेवा, तपाईंको सन्तुष्टि हाम्रो प्रतिवद्धता”

03/09/2025

तपाईंहरूको सकारात्मक प्रतिक्रियाले हामीलाई अझ राम्रो सेवा दिन प्रोत्साहित गरेको छ। विजयपुर किराना एण्ड जेबीएस मिनि डिपार्टमेन्ट परिवारको तर्फबाट धन्यवाद🙏🙏🙏🙏🙏

यस पावन दिनमा सबै बुबाको दीर्घायु, स्वास्थ्य र सुख–शान्तिको कामना।"
22/08/2025

यस पावन दिनमा सबै बुबाको दीर्घायु, स्वास्थ्य र सुख–शान्तिको कामना।"

13/08/2025

छिट्टै भेटौला हाम्रो नयाँ बिजयपुर किराना मा🙏🙏🙏🙏🙏🙏।

31/08/2024

१.५ काेकाकाेला , स्प्रस्ट र फेनटामा मनसुन अफर ६ पिसकाे मात्र ९२०/- याे अफर सिमित अवधिकाे लागि मात्र

Address

Dharan

Telephone

+97725576319

Website

Alerts

Be the first to know and let us send you an email when बिजयपूर किराना पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category